काठमाडौं। नेपाल आफैंमा आत्मनिर्भर भएको थोरै क्षेत्रमध्येको एक हो पोल्ट्री उद्योग। देशभरको माग धान्न सक्ने कुखुराको मासु र अण्डा स्वदेशमै उत्पादन हुन्छ। तर, लकडाउन सिर्जित संकटको कारण सबैभन्दा धेरै प्रभावित भएको उद्योग मध्ये एक पोल्ट्री व्यवसाय नै हो।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टकाअनुसार लकडाउनका कारण कुखुराको मासुको बिक्री ९० प्रतिशतले घटेको छ।

लकडाउन अगाडी प्रतिहप्ता ४२ लाख कुखुराका चल्ला उत्पादन हुँदै आएका थिए। व्यवसायीहरूले दिएको तथ्यांकअनुसार, दैनिक कुखुराको मासु मात्रै ८ लाख किलो खपत हुन्थ्यो। जसमध्ये झण्डै ५ लाख किलो मासुको बजार काठमाडौं उपत्यका नै हो।

धेरैजसो मासु खपत गर्ने काठमाडौं लगायत देशभरका होटल, रेष्टुरेन्ट र पार्टी प्यालेस अहिले बन्द छन्। विभिन्न पेशा व्यवसायमा आवद्ध भएर काठमाडौंमा रहेका अधिकांश मानिस अहिले गाउँ फर्र्किएका छन्। त्यसकारण पनि मासुको खपत घटेको ह्याचरी संघका अध्यक्ष टीका पोखरेलले बताए।

कुखुरापालन यस्तो व्यवसाय हो जसको उत्पादन र बजारको चक्र एकपटक बिग्रिएपछि लामो समय ठूलो क्षति बेहोर्न बाध्य पार्छ।

फार्ममा चल्ला हालेको ४५ दिनमा त्यो बिक्रीका लागि तयार हुन्छ। यो अवधि पूरा भएपछि व्यवसायीले जति चाँडो बजारमा लैजान सक्छ, त्यति नै सजिलै कमाई सुरक्षित गर्न सक्छ। फार्ममै कुखुरा पालिराख्दा लागत बढ्छ तर, आम्दानी बढ्दैन्।

दैनिक २२ करोडको क्षति

कुखुरा बिक्री हुन छाडेपछि नेपालका पोल्ट्री व्यवसायीले दैनिक २१ करोड ९५ लाख रूपैयाँ घाटा व्यहोर्दै आएको बताएका छन्।

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टकाअनुसार, मासुका लागि तयार भएका कुखुरामा १५ करोड, अण्डामा ३ करोड ५० लाख र चल्लामा ३ करोड ४५ लाख रूपैयाँ दैनिक रूपमा घाटा भइरहेको छ।

बजारको माग घटेपछि व्यवसायीहरूले कुखुराको चल्ला उत्पादन क्षमता क्रमशः घटाउँदै लगेका छन्। अहिले दैनिक ३० लाख चल्ला उत्पादन भइरहेको तर, त्यसलाई पनि नष्ट गर्नु बाहेकको विकल्प नभएको उनीहरूले बताए।

नेपालमा भएका ३२४ वटै ह्याचरी उद्योगले चल्ला नष्ट गरेको व्यवसायीहरूको भनाइ छ।

आत्मनिर्भर पोल्ट्री व्यवसाय लकडाउनकै कारण फेरि उठ्नै नसक्ने गरी थलिने अवस्थामा पुगेको छ।

उत्पादन घटाउन ‘फोर्स मोल्टिङ’

कुखुरा व्यवसायीले अण्डा र चल्लाको उत्पादन घटाउन ‘फोर्स मोल्टिङ’ शुरू गरेका छन्।

कुखुरालाई दाना कम गर्दै शून्यमा लैजानुलाई फोर्स मोल्टिङ भनिन्छ। कुखुरालाई क्रमशः दाना खुवाउन कम गरेर शून्यमा झारिन्छ। यस्तो बेला कुखुरालाई प्रशस्त मात्रामा पानी खुवाउने र भ्याक्सिनबाट भिटामिन दिइन्छ। यसो गर्दा लेयर्स कुखुराको अण्डा उत्पादन क्षमता पनि घट्छ।

तर, ब्रोइलर कुखुरामा भने मोल्टिङ सम्भव नहुने पोखरेलले बताए।

अण्डा पार्ने लेयर्स कुखुरामा मात्रै फोर्स मोल्टिङ शुरू गरिएको उनले बताए। लेयर्समा अहिले दाना कटौति गरेपनि पछि दाना बढाउँदा उत्पादन पनि बढ्छ तर, लेयर्समा भने यस्तो सम्भव नहुने व्यवसायीले बताए।

दाना कम खाएपछि कुखुराले अण्डा उत्पादन क्षमतामा पनि ह्रास आउँछ। अर्कोतर्फ, दानामा हुने खर्च पनि जोगिन्छ।

अहिले ह्याचरी उद्योगले पोल्ट्री फार्मसँग अण्डा किन्न छाडेका छन्। कुखुरा पालन व्यवसायीले चल्ला नकिन्ने भएपछि ह्याचरी उद्योगले पनि चल्ला उत्पादन पनि घटाएको हो।

मासुको मूल्य ५०० भन्दा माथि पुग्ने

सबै पोल्ट्री व्यवसायीले उत्पादन घटाउँदै लगेकाले लकडाउन खुलेपछि कुखुराको मासुको मूल्य निकै महङ्गो हुन जाने व्यवसायीहरूले बताएका छन्।

फोर्स मोल्टिङ गरिएका कुखुराबाट अण्डा उत्पादन शुरू गर्न दुई महीना लाग्ने हुँदा त्यसले चल्ला उत्पादनलाई पनि प्रभावित गर्छ। त्यसरी उत्पादन भएका चल्ला फार्ममा हुर्किन अर्को ४५ दिन लाग्छ। लकडाउन खुलेपछि बजारमा मासु आइपुग्न नै करीब साढे तीन महीनाभन्दा बढी लाग्ने भएकाले त्यस अवधिमा मासुको मूल्य आकाशिने सम्भावना रहेको पोखरेलले बताए।

“लकडाउन खुल्नासाथ बजारमा कुखुराको मासु नै नहुने अवस्था छ। त्यस्तो बेला मासुको मूल्य बढ्छ। प्रतिकिलो ५०० रूपैयाँसम्म तिर्नुपर्ने अवस्था आउने आकलन गरेका छौँ”, पोखरेलले भने।

भारतमा पनि कुखुराको मासुको मूल्य बढ्न थालेकाले त्यसको असर पनि नेपाली बजारमा पर्ने उनले बताए।

" /> काठमाडौं। नेपाल आफैंमा आत्मनिर्भर भएको थोरै क्षेत्रमध्येको एक हो पोल्ट्री उद्योग। देशभरको माग धान्न सक्ने कुखुराको मासु र अण्डा स्वदेशमै उत्पादन हुन्छ। तर, लकडाउन सिर्जित संकटको कारण सबैभन्दा धेरै प्रभावित भएको उद्योग मध्ये एक पोल्ट्री व्यवसाय नै हो।

"> उठ्नै नसक्ने गरी थलियो पोल्ट्री व्यवसाय, प्रतिहप्ता १५ अर्ब घाटा: Dekhapadhi
उठ्नै नसक्ने गरी थलियो पोल्ट्री व्यवसाय, प्रतिहप्ता १५ अर्ब घाटा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्