बर्दिया। छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमित पुष्टि भएसँंगै बाँके र बर्दिया जोड्ने सीमामा कडाइ गरिएको छ।

दुई जिल्लाकाे सीमा नाका मानखोलामा यसअघि सामान्य सुरक्षा जाँच मात्र गरिँदै आएकाेमा आजदेखि सवारीसाधनसमेत भित्रन नदिने गरी कडा पारिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्लाका सुरक्षा निकायका प्रमुखको टोलीले संयुक्तरूपमा अनुगमन गरेर आजदेखि नै बाँकेबाट बर्दिया भित्रने सम्पूर्ण सवारीसाधनमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए।

" /> बर्दिया। छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमित पुष्टि भएसँंगै बाँके र बर्दिया जोड्ने सीमामा कडाइ गरिएको छ।

दुई जिल्लाकाे सीमा नाका मानखोलामा यसअघि सामान्य सुरक्षा जाँच मात्र गरिँदै आएकाेमा आजदेखि सवारीसाधनसमेत भित्रन नदिने गरी कडा पारिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्लाका सुरक्षा निकायका प्रमुखको टोलीले संयुक्तरूपमा अनुगमन गरेर आजदेखि नै बाँकेबाट बर्दिया भित्रने सम्पूर्ण सवारीसाधनमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए।

"> बाँकेमा काेराेना भाइरस संक्रमित भेटिएसंँगै बर्दियामा कडाइ: Dekhapadhi
बाँकेमा काेराेना भाइरस संक्रमित भेटिएसंँगै बर्दियामा कडाइ <p style="text-align:justify">बर्दिया। छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमित पुष्टि भएसँंगै बाँके र बर्दिया जोड्ने सीमामा कडाइ गरिएको छ।</p> <p style="text-align:justify">दुई जिल्लाकाे सीमा नाका मानखोलामा यसअघि सामान्य सुरक्षा जाँच मात्र गरिँदै आएकाेमा आजदेखि सवारीसाधनसमेत भित्रन नदिने गरी कडा पारिएको छ।</p> <p style="text-align:justify">प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्लाका सुरक्षा निकायका प्रमुखको टोलीले संयुक्तरूपमा अनुगमन गरेर आजदेखि नै बाँकेबाट बर्दिया भित्रने सम्पूर्ण सवारीसाधनमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्