काठमाडाैं। नेपाली कांग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित् प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गयराति १० बजेदेखि शुरू भएको आगलागी आज बिहान ५ बजे नियन्त्रणमा आएकाे थियाे। आगलागीबाट सात घर र केही पसल पूर्णरूपमा जलेर क्षति भएका छन्। कांग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ। 

कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत् उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरेका छन्। साथै उनले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्। रासस

" /> काठमाडाैं। नेपाली कांग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित् प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गयराति १० बजेदेखि शुरू भएको आगलागी आज बिहान ५ बजे नियन्त्रणमा आएकाे थियाे। आगलागीबाट सात घर र केही पसल पूर्णरूपमा जलेर क्षति भएका छन्। कांग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ। 

कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत् उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरेका छन्। साथै उनले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्। रासस

"> कांग्रेसले भन्याे- ‘ताप्लेजुङका आगलागीपीडितलाई तत्काल राहत देऊ’: Dekhapadhi
कांग्रेसले भन्याे- ‘ताप्लेजुङका आगलागीपीडितलाई तत्काल राहत देऊ’ <p style="text-align:justify">काठमाडाैं। नेपाली कांग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित् प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।</p> <p style="text-align:justify">ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गयराति १० बजेदेखि शुरू भएको आगलागी आज बिहान ५ बजे नियन्त्रणमा आएकाे थियाे। आगलागीबाट सात घर र केही पसल पूर्णरूपमा जलेर क्षति भएका छन्। कांग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ।&nbsp;</p> <p style="text-align:justify">कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत् उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरेका छन्। साथै उनले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्