सिन्धुपाल्चाेक। सिन्धुपाल्चाेकभित्र विकास निर्माणका आयोजना सञ्चालन हुन थालेपछि यहाँका स्थानीय तहले निर्माण सामग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएका छन्।

सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा यात्रु, सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो।

सिन्धुपाल्चोकमा सञ्चालन हुने सबै आयोजनामा काभ्रेको बनेपासहित तराईका जिल्लाबाट रड, सिमेन्ट र फलामलगायत सामग्री ढुवानी गरिन्छ।

यसरी अन्य जिल्लाबाट आएका मालवाहक सवारीसाधनमा कीटनाशक औषधि छर्किएर व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइने चौतारा साँगाचोकगढीका नगरप्रमुख अमानसिं तामाङले बताए।

सोही नाका हुँदै दोलखा र रामेछाप जाने सवारीसाधन पनि गुड्ने भएकाले सबै यात्रुको समेत परीक्षण गरेर मात्रै पठाइने उनकाे भनाइ छ।

लकडाउनको अवधि बढ्दै गएपछि जिल्लामा रोकिएका विकास निर्माणका कार्यलाई निरन्तरता दिने निर्णय गरेसँगै मालवाहक सवारीसाधनको आवतजावत बढेको छ।

" /> सिन्धुपाल्चाेक। सिन्धुपाल्चाेकभित्र विकास निर्माणका आयोजना सञ्चालन हुन थालेपछि यहाँका स्थानीय तहले निर्माण सामग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएका छन्।

सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा यात्रु, सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो।

सिन्धुपाल्चोकमा सञ्चालन हुने सबै आयोजनामा काभ्रेको बनेपासहित तराईका जिल्लाबाट रड, सिमेन्ट र फलामलगायत सामग्री ढुवानी गरिन्छ।

यसरी अन्य जिल्लाबाट आएका मालवाहक सवारीसाधनमा कीटनाशक औषधि छर्किएर व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइने चौतारा साँगाचोकगढीका नगरप्रमुख अमानसिं तामाङले बताए।

सोही नाका हुँदै दोलखा र रामेछाप जाने सवारीसाधन पनि गुड्ने भएकाले सबै यात्रुको समेत परीक्षण गरेर मात्रै पठाइने उनकाे भनाइ छ।

लकडाउनको अवधि बढ्दै गएपछि जिल्लामा रोकिएका विकास निर्माणका कार्यलाई निरन्तरता दिने निर्णय गरेसँगै मालवाहक सवारीसाधनको आवतजावत बढेको छ।

"> सिन्धुपाल्चोकमा ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गरिने: Dekhapadhi
सिन्धुपाल्चोकमा ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गरिने
सिन्धुपाल्चाेक। सिन्धुपाल्चाेकभित्र विकास निर्माणका आयोजना सञ्चालन हुन थालेपछि यहाँका स्थानीय तहले निर्माण सामग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएका छन्।

सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा यात्रु, सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो।

सिन्धुपाल्चोकमा सञ्चालन हुने सबै आयोजनामा काभ्रेको बनेपासहित तराईका जिल्लाबाट रड, सिमेन्ट र फलामलगायत सामग्री ढुवानी गरिन्छ।

यसरी अन्य जिल्लाबाट आएका मालवाहक सवारीसाधनमा कीटनाशक औषधि छर्किएर व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइने चौतारा साँगाचोकगढीका नगरप्रमुख अमानसिं तामाङले बताए।

सोही नाका हुँदै दोलखा र रामेछाप जाने सवारीसाधन पनि गुड्ने भएकाले सबै यात्रुको समेत परीक्षण गरेर मात्रै पठाइने उनकाे भनाइ छ।

लकडाउनको अवधि बढ्दै गएपछि जिल्लामा रोकिएका विकास निर्माणका कार्यलाई निरन्तरता दिने निर्णय गरेसँगै मालवाहक सवारीसाधनको आवतजावत बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्