काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।

आज बसेको केन्द्रीय सचिवालय बैठकमा नेता नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेका हुन्।

यसअघि १७ वैशाखमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए।

सोही बैठकमा अध्यक्ष ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरे उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेगरी दिने बताएका थिए।

सोही प्रस्ताव अनुसार आज बसेको बैठकले उपाध्यक्ष गौतमलाई ‘उपयुक्त समयमा’ प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ।

१७ वैशाखको सचिवालय बैठकमा नेता नेपाल र अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

अघिल्लो बैठककै प्रस्ताव अनुसार आजको बैठकमा तेस्रो अध्यक्ष बनाउने विषयमा छलफल भएको तर, नेता नेपालले त्यसलाई अस्वीकार गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

आजको बैठकले पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन पार्टीका सबै सदस्यलाई निर्देशन समेत दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको पार्टी एकताको रक्षा र सुदृढी गर्न सबै गम्भीर हुनुपर्ने भन्दै टुटफुट हुने कुनै क्रियाकलापमा सामेल नहुन सबैलाई निर्देशन दिएको हो।

बैठकमा अध्यक्षद्वय ओली र दाहालले आत्मालोचना गरेका छन् भने २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने र त्यसअघि २४ वैशाखमा सचिवालय बैठक बस्ने निर्णय पनि भएको छ।

पढ्नुहोस्

नेकपा बैठकमा अध्यक्षद्वय ओली र दाहाल दुवैले गरे आत्मालोचना

बामदेवलाई प्रतिनिधि सभामा लैजाने, २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।

"> माधव नेपालले अस्वीकार गरे तेस्रो अध्यक्षको प्रस्ताव: Dekhapadhi
माधव नेपालले अस्वीकार गरे तेस्रो अध्यक्षको प्रस्ताव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्