काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज साँझ बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई 'उपयुक्त समय' मा प्रतिनिधि सभामा ल्याउने निर्णय गरेको छ। २०७४ सालको मंसीरमा बर्दिया-१ बाट पराजित नेता गौतमलाई प्रतिनिधि सभामा लैजानका लागि उनलाई देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये कुनै क्षेत्र खाली गराएर उपनिर्वाचन गराई जिताउनुपर्छ। २७५ सदस्यीय प्रतिनिधसभामा ११० जना समानुपातिकतर्फबाट निर्वाचित हुने भए पनि अघिल्लो चुनावमा प्रत्यक्षतर्फ उमेद्वार रहेका गौतमको नाम समानुपातिक सूचिमा नभएका कारण उनलाई उक्त प्रक्रियाद्वारा मनोनित गर्न मिल्दैन। 

१६५ निर्वाचन क्षेत्रमध्ये अहिले कुनै पनि क्षेत्र रिक्त नरहेकाले गौतमलाई उप-निर्वाचनमार्फत् प्रतिनिधिसभामा ल्याउन नेकपाले आफ्ना कोही सांसदलाई राजीनामा दिन लगाएर त्यसमा गौतमलाई उम्मेद्वार बनाउन सक्छ। त्यसका लागि पाल्पा-१ मा निर्वाचन क्षेत्र खाली गराउने तयारी भएको बुझिएको छ। २०७४ सालको चुनावमा पाल्पा-१ मा तत्कालीन एमालेबाट दलबहादुर राना निर्वाचित भएका थिए। 

उक्त निर्वाचन क्षेत्रमा तत्कालीन एमाले र माओवादीको संयुक्त उम्मेद्वार भएका रानाले नेपाली कांग्रेसका उम्मेद्वारले भन्दा करीब साढे ८ हजार बढी भोट पाएका थिए। तीन जना स्वतन्त्र उम्मेद्वारसहित कूल ११ जनाले प्रतिष्पर्धा गरेको उक्त क्षेत्रमा राना ३२ हजार ५४९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयराज घिमिरेले २३ हजार ९९३ भोट ल्याएका थिए। यसरी रानाले ८ हजार ५५६ भोट बढी ल्याएका थिए। मंगल नेशनल अर्गनाइजेसनका उम्मेद्वारले एक हजार ८६ भोट ल्याएका थिए भने बाँकी ८ उम्मेद्वार कसैले पनि एक हजार भोट ल्याउन सकेका थिएनन्। 

प्रतिनिधिसभातर्फ पाल्पा-१ निर्वाचन क्षेत्रमा रहेका प्रदेश सभाका दुईवटै निर्वाचन क्षेत्रमा पनि तत्कालीन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए। प्रदेशसभा-१ मा नेकपाका युवराज खनाल (१७ हजार ८५१ भोट) ले नेपाली कांग्रेसका उम्मेद्वार देवराज ढकाल (१३ हजार ६६० भोट) लाई चार हजार १९१ भोटले हराएका थिए। त्यस्तै प्रदेशसभा-२ मा पनि नेकपाकै नारायणप्रसाद आचार्य (१४ हजार ७६५ भोट) ले नेपाली कांग्रेसका दानबहादुर पछाई क्षेत्री (१० हजार ५०२ भोट) लाई चार हजार २६३ भोटले हराएका थिए। 

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज साँझ बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई 'उपयुक्त समय' मा प्रतिनिधि सभामा ल्याउने निर्णय गरेको छ। २०७४ सालको मंसीरमा बर्दिया-१ बाट पराजित नेता गौतमलाई प्रतिनिधि सभामा लैजानका लागि उनलाई देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये कुनै क्षेत्र खाली गराएर उपनिर्वाचन गराई जिताउनुपर्छ। २७५ सदस्यीय प्रतिनिधसभामा ११० जना समानुपातिकतर्फबाट निर्वाचित हुने भए पनि अघिल्लो चुनावमा प्रत्यक्षतर्फ उमेद्वार रहेका गौतमको नाम समानुपातिक सूचिमा नभएका कारण उनलाई उक्त प्रक्रियाद्वारा मनोनित गर्न मिल्दैन। 

१६५ निर्वाचन क्षेत्रमध्ये अहिले कुनै पनि क्षेत्र रिक्त नरहेकाले गौतमलाई उप-निर्वाचनमार्फत् प्रतिनिधिसभामा ल्याउन नेकपाले आफ्ना कोही सांसदलाई राजीनामा दिन लगाएर त्यसमा गौतमलाई उम्मेद्वार बनाउन सक्छ। त्यसका लागि पाल्पा-१ मा निर्वाचन क्षेत्र खाली गराउने तयारी भएको बुझिएको छ। २०७४ सालको चुनावमा पाल्पा-१ मा तत्कालीन एमालेबाट दलबहादुर राना निर्वाचित भएका थिए। 

उक्त निर्वाचन क्षेत्रमा तत्कालीन एमाले र माओवादीको संयुक्त उम्मेद्वार भएका रानाले नेपाली कांग्रेसका उम्मेद्वारले भन्दा करीब साढे ८ हजार बढी भोट पाएका थिए। तीन जना स्वतन्त्र उम्मेद्वारसहित कूल ११ जनाले प्रतिष्पर्धा गरेको उक्त क्षेत्रमा राना ३२ हजार ५४९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयराज घिमिरेले २३ हजार ९९३ भोट ल्याएका थिए। यसरी रानाले ८ हजार ५५६ भोट बढी ल्याएका थिए। मंगल नेशनल अर्गनाइजेसनका उम्मेद्वारले एक हजार ८६ भोट ल्याएका थिए भने बाँकी ८ उम्मेद्वार कसैले पनि एक हजार भोट ल्याउन सकेका थिएनन्। 

प्रतिनिधिसभातर्फ पाल्पा-१ निर्वाचन क्षेत्रमा रहेका प्रदेश सभाका दुईवटै निर्वाचन क्षेत्रमा पनि तत्कालीन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए। प्रदेशसभा-१ मा नेकपाका युवराज खनाल (१७ हजार ८५१ भोट) ले नेपाली कांग्रेसका उम्मेद्वार देवराज ढकाल (१३ हजार ६६० भोट) लाई चार हजार १९१ भोटले हराएका थिए। त्यस्तै प्रदेशसभा-२ मा पनि नेकपाकै नारायणप्रसाद आचार्य (१४ हजार ७६५ भोट) ले नेपाली कांग्रेसका दानबहादुर पछाई क्षेत्री (१० हजार ५०२ भोट) लाई चार हजार २६३ भोटले हराएका थिए। 

"> कस्तो छ बामदेव उमेद्वार बन्ने चर्चा भएको पाल्पा-१ मा नेकपाको अवस्था ?: Dekhapadhi
कस्तो छ बामदेव उमेद्वार बन्ने चर्चा भएको पाल्पा-१ मा नेकपाको अवस्था ? <p style="text-align:justify">काठमाडौं।&nbsp;सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज साँझ बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई &#39;उपयुक्त समय&#39; मा प्रतिनिधि सभामा ल्याउने निर्णय गरेको छ। २०७४ सालको मंसीरमा बर्दिया-१ बाट पराजित नेता गौतमलाई प्रतिनिधि सभामा लैजानका लागि उनलाई देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये कुनै क्षेत्र खाली गराएर उपनिर्वाचन गराई जिताउनुपर्छ। २७५ सदस्यीय प्रतिनिधसभामा ११० जना समानुपातिकतर्फबाट निर्वाचित हुने भए पनि अघिल्लो चुनावमा प्रत्यक्षतर्फ उमेद्वार रहेका गौतमको नाम समानुपातिक सूचिमा नभएका कारण उनलाई उक्त प्रक्रियाद्वारा मनोनित गर्न मिल्दैन।&nbsp;</p> <p style="text-align:justify">१६५ निर्वाचन क्षेत्रमध्ये&nbsp;अहिले कुनै पनि क्षेत्र रिक्त नरहेकाले गौतमलाई उप-निर्वाचनमार्फत् प्रतिनिधिसभामा ल्याउन नेकपाले आफ्ना कोही&nbsp;सांसदलाई राजीनामा दिन लगाएर त्यसमा गौतमलाई उम्मेद्वार बनाउन सक्छ। त्यसका लागि पाल्पा-१ मा निर्वाचन क्षेत्र खाली गराउने तयारी भएको बुझिएको छ। २०७४ सालको चुनावमा पाल्पा-१ मा तत्कालीन एमालेबाट दलबहादुर राना निर्वाचित भएका थिए।&nbsp;</p> <p style="text-align:justify">उक्त निर्वाचन क्षेत्रमा तत्कालीन एमाले र माओवादीको संयुक्त उम्मेद्वार भएका रानाले नेपाली कांग्रेसका उम्मेद्वारले भन्दा करीब साढे ८ हजार बढी भोट पाएका थिए। तीन जना स्वतन्त्र उम्मेद्वारसहित कूल ११ जनाले प्रतिष्पर्धा गरेको उक्त क्षेत्रमा राना ३२ हजार ५४९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयराज घिमिरेले २३ हजार ९९३ भोट ल्याएका थिए। यसरी रानाले ८ हजार ५५६ भोट बढी ल्याएका थिए। मंगल नेशनल अर्गनाइजेसनका उम्मेद्वारले एक हजार ८६ भोट ल्याएका थिए भने बाँकी ८ उम्मेद्वार कसैले पनि एक हजार भोट ल्याउन सकेका थिएनन्।&nbsp;</p> <p style="text-align:justify">प्रतिनिधिसभातर्फ पाल्पा-१ निर्वाचन क्षेत्रमा रहेका प्रदेश सभाका दुईवटै निर्वाचन क्षेत्रमा पनि तत्कालीन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए। प्रदेशसभा-१ मा नेकपाका युवराज खनाल (१७ हजार ८५१ भोट) ले नेपाली कांग्रेसका उम्मेद्वार देवराज ढकाल (१३ हजार ६६० भोट) लाई चार हजार १९१ भोटले हराएका थिए। त्यस्तै प्रदेशसभा-२ मा पनि नेकपाकै नारायणप्रसाद आचार्य (१४ हजार ७६५ भोट) ले नेपाली कांग्रेसका दानबहादुर पछाई क्षेत्री (१० हजार ५०२ भोट) लाई चार हजार २६३ भोटले हराएका थिए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्