कर्णाली प्रदेशलाई दक्षिण कोरिया समाजको ११० थान थर्मल गन सहयोग
<p>सुर्खेत। कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कर्णाली प्रदेश सरकारलाई ११० थान थर्मल गन सहयोग गरेको छ।</p>
<p>उक्त सामग्री प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समाजका पदाधिकारीले हस्तान्तरण गरे। </p>
<p>कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गरिएका सामान महत्वपूर्ण हुने भन्दै मुख्यमन्त्री शाहीले समाजप्रति धन्यवाद दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्