भोजपुर। आमचोक गाउँपालिकाले विभिन्‍न शहरमा रहेका गाउँपालिकाका विद्यार्थी र मजदूरहरूलाई राहत सहयोग गर्ने भएको छ।

लकडाउनका कारण समस्यामा परेका उनीहरूलाई सम्पर्कको लागि सार्वजनिक सूचनामार्फत् आव्हान गरिएको उपाध्यक्ष सीता राईले बताइन्।

काठमाडौं, झापा, मोरङ सुनसरीलगायतका ठाउँमा डेरा गरी बस्‍ने विद्यार्थी र दैनिक ज्यालादारी मजदूरहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन लागिएको उनले जानकारी दिइन्।

"कति संख्या हुन्छ, त्यसको आधारमा के कति राहत दिने निर्णय गर्छौं", उपाध्यक्ष राईले भनिन्।

" /> भोजपुर। आमचोक गाउँपालिकाले विभिन्‍न शहरमा रहेका गाउँपालिकाका विद्यार्थी र मजदूरहरूलाई राहत सहयोग गर्ने भएको छ।

लकडाउनका कारण समस्यामा परेका उनीहरूलाई सम्पर्कको लागि सार्वजनिक सूचनामार्फत् आव्हान गरिएको उपाध्यक्ष सीता राईले बताइन्।

काठमाडौं, झापा, मोरङ सुनसरीलगायतका ठाउँमा डेरा गरी बस्‍ने विद्यार्थी र दैनिक ज्यालादारी मजदूरहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन लागिएको उनले जानकारी दिइन्।

"कति संख्या हुन्छ, त्यसको आधारमा के कति राहत दिने निर्णय गर्छौं", उपाध्यक्ष राईले भनिन्।

"> विद्यार्थी र मजदूरलाई भोजपुरको आमचोक गाउँपालिकाले राहत सहयोग गर्ने: Dekhapadhi
विद्यार्थी र मजदूरलाई भोजपुरको आमचोक गाउँपालिकाले राहत सहयोग गर्ने <p style="text-align:justify">भोजपुर। आमचोक गाउँपालिकाले विभिन्&zwj;न शहरमा रहेका गाउँपालिकाका विद्यार्थी र मजदूरहरूलाई राहत सहयोग गर्ने भएको छ।</p> <p style="text-align:justify">लकडाउनका कारण समस्यामा परेका उनीहरूलाई सम्पर्कको लागि सार्वजनिक सूचनामार्फत् आव्हान गरिएको उपाध्यक्ष सीता राईले बताइन्।</p> <p style="text-align:justify">काठमाडौं, झापा, मोरङ सुनसरीलगायतका ठाउँमा डेरा गरी बस्&zwj;ने विद्यार्थी र दैनिक ज्यालादारी मजदूरहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन लागिएको उनले जानकारी दिइन्।</p> <p style="text-align:justify">&quot;कति संख्या हुन्छ, त्यसको आधारमा के कति राहत दिने निर्णय गर्छौं&quot;, उपाध्यक्ष राईले भनिन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्