जनकपुरधाम। प्रदेश २ मा हिजो, २० वैशासम्म दुई हजार ४१० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।
सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ बाँकी ५०० जनाको परीक्षण भइरहेको छ।
कोभिड-१९ पुष्‍टि भएका १२ मध्ये चारजना उपचार गराई घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताएका छन्।
पछिल्लो समयमा यस प्रदेशमा आरडीटी परिक्षण गरिएको छैन।
यसअघि प्रदेशका आठवटै जिल्लामा पाँच हजार २२३ जनाको परीक्षण गरिएको थियो।
प्रदेशमा हिजोसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन् । रासस
" /> जनकपुरधाम। प्रदेश २ मा हिजो, २० वैशासम्म दुई हजार ४१० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।
सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ बाँकी ५०० जनाको परीक्षण भइरहेको छ।
कोभिड-१९ पुष्‍टि भएका १२ मध्ये चारजना उपचार गराई घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताएका छन्।
पछिल्लो समयमा यस प्रदेशमा आरडीटी परिक्षण गरिएको छैन।
यसअघि प्रदेशका आठवटै जिल्लामा पाँच हजार २२३ जनाको परीक्षण गरिएको थियो।
प्रदेशमा हिजोसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन् । रासस
"> १२ जना संक्रमित भेटिएको प्रदेश २ मा २४१० जनाको थ्रोट स्वाब नमूना संकलन: Dekhapadhi
१२ जना संक्रमित भेटिएको प्रदेश २ मा २४१० जनाको थ्रोट स्वाब नमूना संकलन
जनकपुरधाम। प्रदेश २ मा हिजो, २० वैशासम्म दुई हजार ४१० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ।
सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ बाँकी ५०० जनाको परीक्षण भइरहेको छ।
पछिल्लो समयमा यस प्रदेशमा आरडीटी परिक्षण गरिएको छैन।
यसअघि प्रदेशका आठवटै जिल्लामा पाँच हजार २२३ जनाको परीक्षण गरिएको थियो।
प्रदेशमा हिजोसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन् । रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्