काठमाडौं। कोभिड-१९ बाट संक्रमित भएपछि रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवालाई नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जमा उपचार गरिएको थियो। उपचारपश्चात संक्रमणमुक्त भएको भन्दै एकसाता अघि डिस्चार्ज गरिएकोमा उनमा थप शंकाष्पद लक्षणहरू देखिएपछि फेरी अस्पताल भर्ना गरिएको छ। 

शंकाष्पद लक्षण देखिएपछि उनलाई पुन: नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ। ती युवकलाई २० वैशाख साँझ घरबाट नारायणी अस्पताल ल्याइएको हो। अस्पतालमा उपचाररत अर्का एक जना भारतीय व्यक्तिसँगै संक्रमणमुक्त भएको भन्दै उनीहरू दुवै जनालाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो।

१ वैशाखमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलसन वार्डमा उपचाररत रहेका ती व्यक्तिमा १० र १३ वैशाखका परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनी आफन्तसँग बस्दै आएका थिए ।

नारायणी अस्पतालका प्रमुख मेसु डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपर्ने भएकोले आइसोलेसन वार्डमा ल्याइएको देखापढीलाई बताए ।

" /> काठमाडौं। कोभिड-१९ बाट संक्रमित भएपछि रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवालाई नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जमा उपचार गरिएको थियो। उपचारपश्चात संक्रमणमुक्त भएको भन्दै एकसाता अघि डिस्चार्ज गरिएकोमा उनमा थप शंकाष्पद लक्षणहरू देखिएपछि फेरी अस्पताल भर्ना गरिएको छ। 

शंकाष्पद लक्षण देखिएपछि उनलाई पुन: नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ। ती युवकलाई २० वैशाख साँझ घरबाट नारायणी अस्पताल ल्याइएको हो। अस्पतालमा उपचाररत अर्का एक जना भारतीय व्यक्तिसँगै संक्रमणमुक्त भएको भन्दै उनीहरू दुवै जनालाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो।

१ वैशाखमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलसन वार्डमा उपचाररत रहेका ती व्यक्तिमा १० र १३ वैशाखका परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनी आफन्तसँग बस्दै आएका थिए ।

नारायणी अस्पतालका प्रमुख मेसु डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपर्ने भएकोले आइसोलेसन वार्डमा ल्याइएको देखापढीलाई बताए ।

"> संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका रौतहटका युवक पुन: अस्पताल भर्ना: Dekhapadhi
संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका रौतहटका युवक पुन: अस्पताल भर्ना <p style="text-align:justify">काठमाडौं।&nbsp;कोभिड-१९ बाट संक्रमित भएपछि&nbsp;रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवालाई नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जमा उपचार गरिएको थियो। उपचारपश्चात संक्रमणमुक्त भएको भन्दै एकसाता अघि डिस्चार्ज गरिएकोमा उनमा थप शंकाष्पद लक्षणहरू देखिएपछि फेरी अस्पताल भर्ना गरिएको छ।&nbsp;</p> <p style="text-align:justify">शंकाष्पद लक्षण देखिएपछि उनलाई पुन:&nbsp;नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ। ती युवकलाई २० वैशाख साँझ घरबाट नारायणी अस्पताल ल्याइएको हो।&nbsp;अस्पतालमा उपचाररत अर्का एक जना भारतीय व्यक्तिसँगै संक्रमणमुक्त भएको भन्दै उनीहरू दुवै जनालाई १४ वैशाखमा&nbsp;डिस्चार्ज गरिएको थियो।</p> <p style="text-align:justify">१ वैशाखमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलसन वार्डमा उपचाररत रहेका ती व्यक्तिमा १० र १३ वैशाखका परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनी आफन्तसँग बस्दै आएका थिए ।</p> <p style="text-align:justify">नारायणी अस्पतालका प्रमुख मेसु डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपर्ने भएकोले आइसोलेसन वार्डमा ल्याइएको <em>देखापढी</em>लाई बताए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्