नागढुंगामा सुन्दर यातायातको सहयोगमा टनेल बनाइएको हो। उपत्यका भित्रिने अन्य नाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागि अध्ययन भइरहेको दाहालले जानकारी दिए।
यात्रुहरूलाई उपत्यका प्रवेशमा भने निषेध गरिएको उनको भनाइ छ। मालबाहक सवारीबाट संक्रमणको जोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउन टनेल निर्माण गरिएको हो।
सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सवारीमा भएको किटाणु निष्क्रिय पार्न टनेलले सहयोग पुर्‍याउने बताए।
भारतबाट आएका मालबाहक सवारी भित्रिने भएपछि सम्भावित जोखिमलाई ध्यान दिएर डिसइनफेक्सन गरेर मात्रै उपत्यका प्रवेशको व्यवस्था मिलाईएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले लकडाउनको प्रोटोकल अनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिन नदिने कुरामा विशेष ध्यान दिइएको बताएका छन्।
टनेलको सुरक्षा र सञ्चालन महानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ । टनेलबाट उपत्यका भित्रिने सबै सवारीलाई डिस्इन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ।
"> काठमाडौं भित्रिने गाडीमा संक्रमण भित्रिन नदिन नागढुंगामा 'डिस्इन्फेक्सन टनेल': Dekhapadhi
काठमाडौं भित्रिने गाडीमा संक्रमण भित्रिन नदिन नागढुंगामा 'डिस्इन्फेक्सन टनेल'
काठमाडौं। संघीय राजधानी काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा 'डिस्इन्फेक्सन टनेल' बनाइएको छ।
काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न नाकामा 'डिस्इन्फेक्सन टनेल' निर्माण गरिएको हो।
सवारी साधनलाई डिस्इन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
नागढुंगामा सुन्दर यातायातको सहयोगमा टनेल बनाइएको हो। उपत्यका भित्रिने अन्य नाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागि अध्ययन भइरहेको दाहालले जानकारी दिए।
यात्रुहरूलाई उपत्यका प्रवेशमा भने निषेध गरिएको उनको भनाइ छ। मालबाहक सवारीबाट संक्रमणको जोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउन टनेल निर्माण गरिएको हो।
भारतबाट आएका मालबाहक सवारी भित्रिने भएपछि सम्भावित जोखिमलाई ध्यान दिएर डिसइनफेक्सन गरेर मात्रै उपत्यका प्रवेशको व्यवस्था मिलाईएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले लकडाउनको प्रोटोकल अनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिन नदिने कुरामा विशेष ध्यान दिइएको बताएका छन्।
टनेलको सुरक्षा र सञ्चालन महानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ । टनेलबाट उपत्यका भित्रिने सबै सवारीलाई डिस्इन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्