काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ।

लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा शुरू गरेको अवस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटबाट विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघले माग गरेको हो।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय तथा क्यमम्पसहरूसँग विवरण लिएर निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको छ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य संगठनले अझै केही समय कोभिड-१९ को असर पर्ने भनेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए।

ज्ञापन पत्र बुझ्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पर्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताएका छन्।

सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि शिक्षा र सञ्चार मन्त्रालयसँग समन्वयन गरी थप सहुलियत दिनेबारे छलफल भइरहेको अधिकारीको भनाइ छ।

" /> काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ।

लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा शुरू गरेको अवस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटबाट विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघले माग गरेको हो।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय तथा क्यमम्पसहरूसँग विवरण लिएर निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको छ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य संगठनले अझै केही समय कोभिड-१९ को असर पर्ने भनेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए।

ज्ञापन पत्र बुझ्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पर्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताएका छन्।

सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि शिक्षा र सञ्चार मन्त्रालयसँग समन्वयन गरी थप सहुलियत दिनेबारे छलफल भइरहेको अधिकारीको भनाइ छ।

"> विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन टेलिकमसँग नेविसंघको माग: Dekhapadhi
विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन टेलिकमसँग नेविसंघको माग
काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ।

लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा शुरू गरेको अवस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटबाट विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघले माग गरेको हो।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय तथा क्यमम्पसहरूसँग विवरण लिएर निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको छ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य संगठनले अझै केही समय कोभिड-१९ को असर पर्ने भनेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए।

ज्ञापन पत्र बुझ्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पर्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताएका छन्।

सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि शिक्षा र सञ्चार मन्त्रालयसँग समन्वयन गरी थप सहुलियत दिनेबारे छलफल भइरहेको अधिकारीको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्