कोरोना संक्रमणको जोखिम कम रहेको क्षेत्रमा सुरक्षा सावधानी अपनाएर लकडाउन केही खुकुलो पार्नुपर्ने विज्ञहरुले पनि सुझाव दिइरहेका छन्।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि ११ चैतबाट जारी लकडाउन २५ वैशाखसम्मलाई लम्ब्याइएको छ।

त्यसपछि लकडाउनलाई निरन्तरता दिने वा केही स्वरुप फेर्न सकिने विषयमा आन्तरीक छलफल भने भइरहेका छन्।

“अहिलेसम्म सुरक्षा निकायको उच्च सावधानी र जनता सबैको सहयोगमा संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी देखिएको छ”, सीडीओ दाहालले भने, “उपत्यका क्षेत्रमा मोडालिटी केही परिवर्तन गरेर जानु राम्रो देखिन्छ।”

नागढुंगा नाकामा यात्रुवाहक सवारीसाधन पूर्ण रुपमा रोकिएका छन्।

मालवाहक सवारीसाधनलाई 'डिस्इन्फेन्सन टनेल' मार्फत् संक्रमणमुक्त गरेर मात्रै भित्रिने व्यवस्था मिलाइएको छ।

"> 'सुरक्षा सावधानी अपनाएर काठमाडौंमा लकडाउन खुकुलो पारौं': Dekhapadhi
'सुरक्षा सावधानी अपनाएर काठमाडौंमा लकडाउन खुकुलो पारौं'
काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकप्रसाद दाहालले सुरक्षा सावधानी अपनाएर उपत्यका क्षेत्रमा लकडाउन केही खुकुलो बनाउन सकिने बताएका छन्।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा निरीक्षणका क्रममा दाहालले उपत्यका क्षेत्रमा आवश्यक स्वास्थ्य सावधानी लगायत सुरक्षा प्रबन्ध गरेर लकडाउनलाई सहज बनाउन सकिने बताएका हुन्।

“अहिलेसम्मको अवस्थाको अध्ययन र फिल्डको अनुभवलाई हेर्दा लकडाउन केही सहज गर्न सकिने देखिन्छ”, उनले भने, “माथिल्लो निकायले यसबारे निर्णय गर्नेछ। तर, हामीले पनि केही सहज बनाउन सकिने सुझाव दिएका छौं।”

कोरोना संक्रमणको जोखिम कम रहेको क्षेत्रमा सुरक्षा सावधानी अपनाएर लकडाउन केही खुकुलो पार्नुपर्ने विज्ञहरुले पनि सुझाव दिइरहेका छन्।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि ११ चैतबाट जारी लकडाउन २५ वैशाखसम्मलाई लम्ब्याइएको छ।

त्यसपछि लकडाउनलाई निरन्तरता दिने वा केही स्वरुप फेर्न सकिने विषयमा आन्तरीक छलफल भने भइरहेका छन्।

“अहिलेसम्म सुरक्षा निकायको उच्च सावधानी र जनता सबैको सहयोगमा संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी देखिएको छ”, सीडीओ दाहालले भने, “उपत्यका क्षेत्रमा मोडालिटी केही परिवर्तन गरेर जानु राम्रो देखिन्छ।”

नागढुंगा नाकामा यात्रुवाहक सवारीसाधन पूर्ण रुपमा रोकिएका छन्।

मालवाहक सवारीसाधनलाई 'डिस्इन्फेन्सन टनेल' मार्फत् संक्रमणमुक्त गरेर मात्रै भित्रिने व्यवस्था मिलाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्