काठमाडौं। आगामी मेबाट जर्मन बुन्डेसलिगा पुनः शुरू हुनेमा बायर लेभरकुसेन विश्वस्त रहेको क्लबका खेलकुद निर्देशक सिमोन रोल्फेसले बताएका छन्।

जर्मन फुटबल लिगबारे सरकारले ३० अप्रिलमा निर्णय गर्ने आशा गरिएको थियो। तर, अब त्यो सरेर ६ मेमा पुनः छलफल हुने भएको छ। यसअघि बुन्डेसलिगाले सरकारबाट अनुमति पाए आफूहरू लिग शुरू गर्न तयार रहेको जनाएकाे थियाे।

‘‘खाली रंगशालामा खेल गराउनेबारे राजनीतिज्ञहरूबाट सकारात्मक सुझाव आएका छन्, त्यो महत्त्वपूर्ण हो’’, रोल्फेसले बीबीसीसँग भने, ‘‘उनीहरूलाई हामी गर्न सक्छौं भन्ने लाग्छ। अर्को साता कस्तो निर्णय हुन्छ, हामी त्यसको पर्खाइमा छौं। ठ्याक्कै के हुन्छ थाहा छैन। तर, मेको मध्य तथा अन्त्यसम्म हामी फुटबल खेल्नेछौं।’’

प्रायोजक तथा ब्रोडकास्टसँगको सम्झाैता समाप्त हुने भएका कारण ३० जुनसम्म सिजन सक्नुपर्नेछ। बुन्डेसलिगाले गत साता ९ मेबाट सिजन शुरू गर्न सकिने बताएको थियो तर, १६ वा २६ मे उपयुक्त मिति हुने बताइएको छ।

सिजनमा ९ चरणका खेला बाँकी रहँदा चार अंकको अग्रतासहित बायर्न म्युनिख शीर्ष स्थानमा छ। दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड छ। पाँचौं स्थानमा रहेको लेभरकुसेन च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष गरिरहेको छ।

‘‘हामी जर्मन कपको सेमिफाइनलमा छौं भने युरोपा लिग खेल्ने स्थानमा त अहिले पनि छौं’’, रोल्फेसले भने। उनले फुटबल शुरू हुँदा खेलाडीहरू कोभिड-१९ महामारीसँग नडराउने बताउँछन्।

क्लबका तीन कर्मचारीमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिए पनि कोलोग्नीले पूर्व निर्धारित योजनाअनुसर नै ट्रेनिङ गरिरहेको जनाएको छ। रासस

" /> काठमाडौं। आगामी मेबाट जर्मन बुन्डेसलिगा पुनः शुरू हुनेमा बायर लेभरकुसेन विश्वस्त रहेको क्लबका खेलकुद निर्देशक सिमोन रोल्फेसले बताएका छन्।

जर्मन फुटबल लिगबारे सरकारले ३० अप्रिलमा निर्णय गर्ने आशा गरिएको थियो। तर, अब त्यो सरेर ६ मेमा पुनः छलफल हुने भएको छ। यसअघि बुन्डेसलिगाले सरकारबाट अनुमति पाए आफूहरू लिग शुरू गर्न तयार रहेको जनाएकाे थियाे।

‘‘खाली रंगशालामा खेल गराउनेबारे राजनीतिज्ञहरूबाट सकारात्मक सुझाव आएका छन्, त्यो महत्त्वपूर्ण हो’’, रोल्फेसले बीबीसीसँग भने, ‘‘उनीहरूलाई हामी गर्न सक्छौं भन्ने लाग्छ। अर्को साता कस्तो निर्णय हुन्छ, हामी त्यसको पर्खाइमा छौं। ठ्याक्कै के हुन्छ थाहा छैन। तर, मेको मध्य तथा अन्त्यसम्म हामी फुटबल खेल्नेछौं।’’

प्रायोजक तथा ब्रोडकास्टसँगको सम्झाैता समाप्त हुने भएका कारण ३० जुनसम्म सिजन सक्नुपर्नेछ। बुन्डेसलिगाले गत साता ९ मेबाट सिजन शुरू गर्न सकिने बताएको थियो तर, १६ वा २६ मे उपयुक्त मिति हुने बताइएको छ।

सिजनमा ९ चरणका खेला बाँकी रहँदा चार अंकको अग्रतासहित बायर्न म्युनिख शीर्ष स्थानमा छ। दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड छ। पाँचौं स्थानमा रहेको लेभरकुसेन च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष गरिरहेको छ।

‘‘हामी जर्मन कपको सेमिफाइनलमा छौं भने युरोपा लिग खेल्ने स्थानमा त अहिले पनि छौं’’, रोल्फेसले भने। उनले फुटबल शुरू हुँदा खेलाडीहरू कोभिड-१९ महामारीसँग नडराउने बताउँछन्।

क्लबका तीन कर्मचारीमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिए पनि कोलोग्नीले पूर्व निर्धारित योजनाअनुसर नै ट्रेनिङ गरिरहेको जनाएको छ। रासस

"> बुन्डेसलिगा मेमा शुरू हुने लेभरकुसेनको विश्वास: Dekhapadhi
बुन्डेसलिगा मेमा शुरू हुने लेभरकुसेनको विश्वास
काठमाडौं। आगामी मेबाट जर्मन बुन्डेसलिगा पुनः शुरू हुनेमा बायर लेभरकुसेन विश्वस्त रहेको क्लबका खेलकुद निर्देशक सिमोन रोल्फेसले बताएका छन्।

जर्मन फुटबल लिगबारे सरकारले ३० अप्रिलमा निर्णय गर्ने आशा गरिएको थियो। तर, अब त्यो सरेर ६ मेमा पुनः छलफल हुने भएको छ। यसअघि बुन्डेसलिगाले सरकारबाट अनुमति पाए आफूहरू लिग शुरू गर्न तयार रहेको जनाएकाे थियाे।

‘‘खाली रंगशालामा खेल गराउनेबारे राजनीतिज्ञहरूबाट सकारात्मक सुझाव आएका छन्, त्यो महत्त्वपूर्ण हो’’, रोल्फेसले बीबीसीसँग भने, ‘‘उनीहरूलाई हामी गर्न सक्छौं भन्ने लाग्छ। अर्को साता कस्तो निर्णय हुन्छ, हामी त्यसको पर्खाइमा छौं। ठ्याक्कै के हुन्छ थाहा छैन। तर, मेको मध्य तथा अन्त्यसम्म हामी फुटबल खेल्नेछौं।’’

प्रायोजक तथा ब्रोडकास्टसँगको सम्झाैता समाप्त हुने भएका कारण ३० जुनसम्म सिजन सक्नुपर्नेछ। बुन्डेसलिगाले गत साता ९ मेबाट सिजन शुरू गर्न सकिने बताएको थियो तर, १६ वा २६ मे उपयुक्त मिति हुने बताइएको छ।

सिजनमा ९ चरणका खेला बाँकी रहँदा चार अंकको अग्रतासहित बायर्न म्युनिख शीर्ष स्थानमा छ। दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड छ। पाँचौं स्थानमा रहेको लेभरकुसेन च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष गरिरहेको छ।

‘‘हामी जर्मन कपको सेमिफाइनलमा छौं भने युरोपा लिग खेल्ने स्थानमा त अहिले पनि छौं’’, रोल्फेसले भने। उनले फुटबल शुरू हुँदा खेलाडीहरू कोभिड-१९ महामारीसँग नडराउने बताउँछन्।

क्लबका तीन कर्मचारीमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिए पनि कोलोग्नीले पूर्व निर्धारित योजनाअनुसर नै ट्रेनिङ गरिरहेको जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्