काठमाडौं । महिला तथा किशोरीलाई प्रलोभनमा पारेर यौनशोषण 'गर्ने र गराउने' तीन जना कारागार चलान भएका छन् । घरमै वेश्यावृत्तिको धन्धा गरेको अभियोगमा पक्राउ परेकाहरुविरुद्ध भक्तपुर प्रहरीले चलाएको मुद्दामा जिल्ला अदालत भक्तपुरले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
 
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई मध्यपुरथिमि–९ बोडेमा भाडामा बस्ने २५ वर्षीय राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सविना तामाङ (गुरुङ) अदालतको आदेशमा कारागार चलान भएका हुन् । 

बोडेस्थित एक घरमा पुरुष बोलाई मादक पदार्थ खुवाएर महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाको उजुरीको आधारमा उनीहरु पक्राउ परेका थिए । महिला तथा किशोरीलाई समेत मादक पदार्थ खुवाएर जबर्जस्ती यौनकार्यमा संलग्न गराउने र यौन शोषण गर्ने गरेको उजुरीपरेपछि उनीहरुलाई २३ भदौमा पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

" /> काठमाडौं । महिला तथा किशोरीलाई प्रलोभनमा पारेर यौनशोषण 'गर्ने र गराउने' तीन जना कारागार चलान भएका छन् । घरमै वेश्यावृत्तिको धन्धा गरेको अभियोगमा पक्राउ परेकाहरुविरुद्ध भक्तपुर प्रहरीले चलाएको मुद्दामा जिल्ला अदालत भक्तपुरले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
 
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई मध्यपुरथिमि–९ बोडेमा भाडामा बस्ने २५ वर्षीय राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सविना तामाङ (गुरुङ) अदालतको आदेशमा कारागार चलान भएका हुन् । 

बोडेस्थित एक घरमा पुरुष बोलाई मादक पदार्थ खुवाएर महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाको उजुरीको आधारमा उनीहरु पक्राउ परेका थिए । महिला तथा किशोरीलाई समेत मादक पदार्थ खुवाएर जबर्जस्ती यौनकार्यमा संलग्न गराउने र यौन शोषण गर्ने गरेको उजुरीपरेपछि उनीहरुलाई २३ भदौमा पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

"> वेश्यावृत्ति गराउने तीन जना कारागारमा: Dekhapadhi
वेश्यावृत्ति गराउने तीन जना कारागारमा <p style="text-align:justify">काठमाडौं । महिला तथा किशोरीलाई प्रलोभनमा पारेर यौनशोषण &#39;गर्ने र गराउने&#39; तीन जना कारागार चलान भएका छन् । घरमै वेश्यावृत्तिको धन्धा गरेको अभियोगमा पक्राउ परेकाहरुविरुद्ध भक्तपुर प्रहरीले चलाएको मुद्दामा जिल्ला अदालत भक्तपुरले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।<br /> &nbsp;<br /> सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका&ndash;६ मेलचोक घर भई मध्यपुरथिमि&ndash;९ बोडेमा भाडामा बस्ने २५ वर्षीय राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका&ndash;४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सविना तामाङ (गुरुङ) अदालतको आदेशमा कारागार चलान भएका हुन् ।&nbsp;</p> <p style="text-align:justify">बोडेस्थित एक घरमा पुरुष बोलाई मादक पदार्थ खुवाएर महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाको उजुरीको आधारमा उनीहरु पक्राउ परेका थिए । महिला तथा किशोरीलाई समेत मादक पदार्थ खुवाएर जबर्जस्ती यौनकार्यमा संलग्न गराउने र यौन शोषण गर्ने गरेको उजुरीपरेपछि उनीहरुलाई २३ भदौमा पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्