काठमाडौं। बाँकेको नेपालगञ्जमा एकैदिन ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा आज ९ जना संक्रमित थपिएको बताए।
नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँ आज एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित मध्ये ५ जना पुरुष ४ जना महिला रहेका छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेर समूह भित्रका रहेका छन्।
यसअघि त्यहाँ एकजनामा कोरोना संक्रमण भेटिएको थियो। योसँगै नेपालगञ्जमा संक्रमितको संख्या १० पुगेको छ।
" /> काठमाडौं। बाँकेको नेपालगञ्जमा एकैदिन ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा आज ९ जना संक्रमित थपिएको बताए।

">