कैलालीमा। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ की १८ बर्षीया युवती कोरोनाको भाइरस संक्रमण आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी छिन्।

रुघाखोकी र उच्च ज्वरो आएपछि उनलाई आज अस्पतालको आइसोलेसनमा भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

उनका अनुसार युवतीको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको बताए।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म चारजना संक्रमितसहित कोरोना भाइरस संक्रमणको आंशकामा आइसोलेसनमा राखिएका ११८ जनालाई डिस्चार्ज गरिसकिएको छ। 

" /> कैलालीमा। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ की १८ बर्षीया युवती कोरोनाको भाइरस संक्रमण आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी छिन्।

रुघाखोकी र उच्च ज्वरो आएपछि उनलाई आज अस्पतालको आइसोलेसनमा भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

उनका अनुसार युवतीको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको बताए।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म चारजना संक्रमितसहित कोरोना भाइरस संक्रमणको आंशकामा आइसोलेसनमा राखिएका ११८ जनालाई डिस्चार्ज गरिसकिएको छ। 

"> कोरोना संक्रमण आशंकामा कञ्चनपुरमा एकजना अस्पताल भर्ना: Dekhapadhi
कोरोना संक्रमण आशंकामा कञ्चनपुरमा एकजना अस्पताल भर्ना <p style="text-align:justify">कैलालीमा। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ की १८ बर्षीया युवती कोरोनाको भाइरस संक्रमण&nbsp;आशंकामा सेती&nbsp;प्रादेशिक अस्पतालमा भर्ना भएकी छिन्।</p> <p style="text-align:justify">रुघाखोकी र उच्च ज्वरो आएपछि उनलाई आज&nbsp;अस्पतालको आइसोलेसनमा भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।</p> <p style="text-align:justify">उनका अनुसार&nbsp;युवतीको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको बताए।</p> <p style="text-align:justify">सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म चारजना संक्रमितसहित कोरोना भाइरस संक्रमणको आंशकामा आइसोलेसनमा राखिएका ११८ जनालाई डिस्चार्ज गरिसकिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्