विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुमा हार्दिक शुभकामना! यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु।

— Bidhya Devi Bhandari (@PresidentofNP) May 3, 2020 " />

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुमा हार्दिक शुभकामना! यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु।

— Bidhya Devi Bhandari (@PresidentofNP) May 3, 2020 "> राष्ट्रपतिले दिइन् भय र पक्षधरतामुक्त पत्रकारिताका लागि शुभकामना: Dekhapadhi
राष्ट्रपतिले दिइन् भय र पक्षधरतामुक्त पत्रकारिताका लागि शुभकामना <p>काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छन्।</p> <p>उनले ट्वीट गर्दै भनेकी छन्- &lsquo;यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा &lsquo;समृद्ध नेपाल, सुखी नेपाली&rsquo;को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु।&rsquo;</p> <blockquote class="twitter-tweet" data-dnt="true"> <p dir="ltr" lang="ne">विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीहरुमा हार्दिक शुभकामना! यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा &lsquo;समृद्ध नेपाल, सुखी नेपाली&rsquo;को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु।</p> &mdash; Bidhya Devi Bhandari (@PresidentofNP) <a href="https://twitter.com/PresidentofNP/status/1256908129381433346?ref_src=twsrc%5Etfw">May 3, 2020</a></blockquote> <script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्