भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार थप ६ जनामा कोभिड–१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा संक्रमण देखिएको हो।
योसँगै नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ। आज मात्रै नेपालगञ्जमा १५ जनामा संक्रमण देखिएको हो। उनीहरू सबै एउटै टोलका रहेको बताइएको छ।
योसँगै देशरभर संक्रमितको संख्या ७५ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।
" /> ९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो।भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार थप ६ जनामा कोभिड–१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

">