बैतडी। क्वारेन्टाइनमा गएर जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकालाई अभद्र व्यवहार गरेकाे भन्दै बैतडी प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ।

गौरीकन्या क्वारेन्टाइन जवलपुरमा बसेकाहरूलाई भेट्न भन्दै गएका पुर्चाैडी नगरपालिका-३ का ३४ वर्षीय नरेन्द्र बोहराले साेही वडाका महिला सदस्य कलादेवी बोहरा र स्वास्थ्य स्वयंसेविकालाई गालीगलौज गर्दै अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिइएकाे बैतडी प्रहरी प्रमुख डीएसपी डिल्लीनारायाण पाण्डेयले जानकारी दिए।

उनका अनुसार बाेहराले मदिरा सेवन गरेर क्वारेन्टाइनमा गालीगलाैज र हातपात गरेका थिए। बोहरालाई इलाका प्रहरी कार्यालय पाटन ल्याएर थप अनुसन्धान गरिरहेको डीएसपी पाण्डेयले जानकारी दिए।

" /> बैतडी। क्वारेन्टाइनमा गएर जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकालाई अभद्र व्यवहार गरेकाे भन्दै बैतडी प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ।

गौरीकन्या क्वारेन्टाइन जवलपुरमा बसेकाहरूलाई भेट्न भन्दै गएका पुर्चाैडी नगरपालिका-३ का ३४ वर्षीय नरेन्द्र बोहराले साेही वडाका महिला सदस्य कलादेवी बोहरा र स्वास्थ्य स्वयंसेविकालाई गालीगलौज गर्दै अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिइएकाे बैतडी प्रहरी प्रमुख डीएसपी डिल्लीनारायाण पाण्डेयले जानकारी दिए।

उनका अनुसार बाेहराले मदिरा सेवन गरेर क्वारेन्टाइनमा गालीगलाैज र हातपात गरेका थिए। बोहरालाई इलाका प्रहरी कार्यालय पाटन ल्याएर थप अनुसन्धान गरिरहेको डीएसपी पाण्डेयले जानकारी दिए।

"> बैतडीकाे क्वारेन्टाइनमा जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकालाई अभद्र व्यवहार गर्ने पक्राउ: Dekhapadhi
बैतडीकाे क्वारेन्टाइनमा जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकालाई अभद्र व्यवहार गर्ने पक्राउ <p style="text-align:justify">बैतडी। क्वारेन्टाइनमा गएर जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकालाई अभद्र व्यवहार गरेकाे भन्दै बैतडी प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ।</p> <p style="text-align:justify">गौरीकन्या क्वारेन्टाइन जवलपुरमा बसेकाहरूलाई भेट्न भन्दै गएका पुर्चाैडी नगरपालिका-३ का ३४ वर्षीय नरेन्द्र बोहराले साेही वडाका महिला सदस्य कलादेवी बोहरा र स्वास्थ्य स्वयंसेविकालाई गालीगलौज गर्दै अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिइएकाे बैतडी प्रहरी प्रमुख डीएसपी डिल्लीनारायाण पाण्डेयले जानकारी दिए।</p> <p style="text-align:justify">उनका अनुसार बाेहराले मदिरा सेवन गरेर क्वारेन्टाइनमा गालीगलाैज र हातपात गरेका थिए। बोहरालाई इलाका प्रहरी कार्यालय पाटन ल्याएर थप अनुसन्धान गरिरहेको डीएसपी पाण्डेयले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्