दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
उनको घोषणाअनुसार आजदेखि दिल्लीको बजार खुल्ने छ। बजार खुला राख्न पनि जोर-बिजोर प्रणाली अपनाइने केजरीवालले बताएका छन्।
‘अब हामीले कोरोना भाइरसका साथ बाँच्‍नका लागि तयार रहनुपर्छ,’ उनले भने, ‘अब दिल्लीलाई खोल्ने समय आएको छ।’
दिल्लीमा हालसम्म चार हजारभन्दा बढीमा कोभिड-१९ पोजिटिभ देखिएको छ। तीमध्ये एक हजार दुई सय ५६ जना उपचारपछि घर फिरिसकेका छन् भने ६४ जनाको मृत्यु भएको छ।
दिल्लीका अस्पतालहरूमा कोभिड-१९ को परीक्षण र उपचारको राम्रो प्रबन्ध मिलाइसकिएको केजरीवालको भनाइ छ। ‘त्यसैले कोरोना भाइरसँगै जिउन सिकौं,’ उनले भनेका छन्।
निजी क्षेत्रका कार्यालयहरू खोल्न सकिने तर ३३ प्रतिशत जनशक्ति मात्र कार्यालय जान सक्ने केजरीवालको भनाइ छ। सूचना प्रविधिको हार्डवेयर, उत्पादनमुलक उद्योग र अत्यावश्यक वस्तु उत्पादन गर्ने एकाइहरू पहिले खुला हुने उनले बताए।
आजदेखि सबै सरकारी अड्डा खुल्दैछन्। हवाई सेवा, मेट्रो, रेल तथा अर्को राज्यबाट आउने रेल सबै बन्द रहने छन्। सबै शिक्षण संस्था, सपिङ मल, जिम खानाहरू बन्द रहने छन्।
साइकल रिक्सा, अटो रिक्सा र सैलुन पनि बन्द रहने छन्। साँझ सातदेखि बिहान सात बजेसम्म घरबाट निस्किन पाइने छैन।
धार्मिक स्थलहरू, ट्याक्सी र क्याब बन्द रहने छन्। प्लम्बर, इलेक्ट्रिसियन, घरेलु कामदारका लागि भने हिँडडुल खुला गरिएको छ।
अत्यावश्यक सामानका बजारको भित्री इलाकाका पसल खुला रहने छन्। कोलोनीका सबै पसल खुला रहने छन्। प्रिन्ट र विद्युतीय सञ्‍चार माध्यमका कार्यालयहरू पनि खुला रहने छन्।
"> दिल्लीमा आजदेखि लकडाउन खुकुलो बनाइँदै: Dekhapadhi
दिल्लीमा आजदेखि लकडाउन खुकुलो बनाइँदै
नयाँदिल्ली। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आजदेखि लकडाउन खुकुलो बनाउने घोषणा गरेका छन्।
कोभिड-१९ को हटस्पट मानिएका ९७ वटा स्थानलाई पूर्ण बन्द राखेर अन्य इलाका खुला गरिएको हो। ‘कन्टेनमेन्ट जोन’ नाम दिइएका ती इलाकाबाहेकलाई ‘ग्रिन जोन’ बनाइएको घोषणा मुख्यमन्त्री केजरीवालले गरेका हुन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
उनको घोषणाअनुसार आजदेखि दिल्लीको बजार खुल्ने छ। बजार खुला राख्न पनि जोर-बिजोर प्रणाली अपनाइने केजरीवालले बताएका छन्।
दिल्लीमा हालसम्म चार हजारभन्दा बढीमा कोभिड-१९ पोजिटिभ देखिएको छ। तीमध्ये एक हजार दुई सय ५६ जना उपचारपछि घर फिरिसकेका छन् भने ६४ जनाको मृत्यु भएको छ।
दिल्लीका अस्पतालहरूमा कोभिड-१९ को परीक्षण र उपचारको राम्रो प्रबन्ध मिलाइसकिएको केजरीवालको भनाइ छ। ‘त्यसैले कोरोना भाइरसँगै जिउन सिकौं,’ उनले भनेका छन्।
निजी क्षेत्रका कार्यालयहरू खोल्न सकिने तर ३३ प्रतिशत जनशक्ति मात्र कार्यालय जान सक्ने केजरीवालको भनाइ छ। सूचना प्रविधिको हार्डवेयर, उत्पादनमुलक उद्योग र अत्यावश्यक वस्तु उत्पादन गर्ने एकाइहरू पहिले खुला हुने उनले बताए।
आजदेखि सबै सरकारी अड्डा खुल्दैछन्। हवाई सेवा, मेट्रो, रेल तथा अर्को राज्यबाट आउने रेल सबै बन्द रहने छन्। सबै शिक्षण संस्था, सपिङ मल, जिम खानाहरू बन्द रहने छन्।
साइकल रिक्सा, अटो रिक्सा र सैलुन पनि बन्द रहने छन्। साँझ सातदेखि बिहान सात बजेसम्म घरबाट निस्किन पाइने छैन।
धार्मिक स्थलहरू, ट्याक्सी र क्याब बन्द रहने छन्। प्लम्बर, इलेक्ट्रिसियन, घरेलु कामदारका लागि भने हिँडडुल खुला गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्