डडेल्धुरा। कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएमा त्यसको शव व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण आज सञ्चालन गरिएकाे छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कोरोना भाइरस संक्रमितको मृत्यु भएको खण्डमा त्यसको शव कसरी व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण दिएको हो।

जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएका हुन्।

काेभिड-१९ महामारीबाट मृत्यु हुनेहरूको शव समयमै व्यवस्थापन गर्न नसके थप संकट सिर्जना हुन सक्ने भएकाले समयमै सतर्कता अपनाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका १० जना प्रहरी अधिकृतलाई सो विषयमा प्रशिक्षण दिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। उनले भने, “कोरोनाको महामारी बढ्दै गएमा प्रहरी उच्च जोखिममा रहने भएकाले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रहरीलाई यस विषयमा प्रशिक्षण दिइएको हाे”, उनले भने।

सुरक्षितरूपमा शव व्यवस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण दिएको जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।

शव व्यवस्थापन गर्दा पीपीई लगाउने, शव बोक्ने सामग्री र सवारीसाधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्नेलगायतका विषयमा प्रशिक्षण दिएको उनको भनाइ छ। रासस

" /> डडेल्धुरा। कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएमा त्यसको शव व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण आज सञ्चालन गरिएकाे छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कोरोना भाइरस संक्रमितको मृत्यु भएको खण्डमा त्यसको शव कसरी व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण दिएको हो।

जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएका हुन्।

काेभिड-१९ महामारीबाट मृत्यु हुनेहरूको शव समयमै व्यवस्थापन गर्न नसके थप संकट सिर्जना हुन सक्ने भएकाले समयमै सतर्कता अपनाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका १० जना प्रहरी अधिकृतलाई सो विषयमा प्रशिक्षण दिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। उनले भने, “कोरोनाको महामारी बढ्दै गएमा प्रहरी उच्च जोखिममा रहने भएकाले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रहरीलाई यस विषयमा प्रशिक्षण दिइएको हाे”, उनले भने।

सुरक्षितरूपमा शव व्यवस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण दिएको जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।

शव व्यवस्थापन गर्दा पीपीई लगाउने, शव बोक्ने सामग्री र सवारीसाधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्नेलगायतका विषयमा प्रशिक्षण दिएको उनको भनाइ छ। रासस

"> काेभिड-१९ बाट मृत्यु भएकाकाे शव कसरी व्यवस्थापन गर्ने ? डडेल्धुरामा प्रहरीलाई प्रशिक्षण: Dekhapadhi
काेभिड-१९ बाट मृत्यु भएकाकाे शव कसरी व्यवस्थापन गर्ने ? डडेल्धुरामा प्रहरीलाई प्रशिक्षण
डडेल्धुरा। कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएमा त्यसको शव व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण आज सञ्चालन गरिएकाे छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कोरोना भाइरस संक्रमितको मृत्यु भएको खण्डमा त्यसको शव कसरी व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण दिएको हो।

जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएका हुन्।

काेभिड-१९ महामारीबाट मृत्यु हुनेहरूको शव समयमै व्यवस्थापन गर्न नसके थप संकट सिर्जना हुन सक्ने भएकाले समयमै सतर्कता अपनाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका १० जना प्रहरी अधिकृतलाई सो विषयमा प्रशिक्षण दिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। उनले भने, “कोरोनाको महामारी बढ्दै गएमा प्रहरी उच्च जोखिममा रहने भएकाले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रहरीलाई यस विषयमा प्रशिक्षण दिइएको हाे”, उनले भने।

सुरक्षितरूपमा शव व्यवस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण दिएको जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।

शव व्यवस्थापन गर्दा पीपीई लगाउने, शव बोक्ने सामग्री र सवारीसाधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्नेलगायतका विषयमा प्रशिक्षण दिएको उनको भनाइ छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्