काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०औं वर्षमा प्रवेश गरेको छ।

२१ वैशाख २०५८ मा स्थापना भई बीमित, सेवाग्राहीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनी १९ वर्ष पूरा गरेर २०औं वर्षमा प्रवेश गरेको हो।

२०औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट ८ लाख ४७ हजार ५०० रूपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग स्वरुप प्रदान गरेको छ।

उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरूमा रहेका अनाथ, महिला तथा वृद्धवृृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ।

जसअन्तर्गत् प्रदेश १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’मा एक लाख २१ हजार रकम प्रदान गरेको छ।

त्यसैगरी, प्रदेश २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा वृद्धाश्रमहरूमा खाद्यान्न, अत्यावश्य वस्तु, लत्ताकपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा वृद्धाश्रमहरूमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरू प्रदान गरेको कम्पनीले जनाएको छ।

कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रूपैयाँ योगदान गरिसकेको छ।

२० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरूलाई धन्यवाद दिएका छन्।

सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष गोविन्द संघईले आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गसेका छन्। यस विषम परिस्थितिमा सबैको सु–स्वास्थ्य र सुरक्षाको कामना पनि गर्नुभयो।

समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ। नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट भुक्तानी गर्न सकने सुविधा प्रदान गरेको छ।

कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक  ५ अर्ब ५० करोड र लगानी ८६ अर्ब ३३ करोड रूपैयाँ कम्पनीनले जनाएको छ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रूपैयाँ र शेयरधनी कोष ८ अर्ब ६० करोडभन्दा बढी रहेको छ। एक लाख ५४ हजार ५०६ जना प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि हालसम्म देशभर फैलिएका २०० वटा शाखा तथा उपशाखा कार्यालयमार्फत् सेवा प्रवाह गरिरहेको छ।

हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार ३११ व्यक्ति कम्पनीमा बीमित भइसकेका जनाएको छ।

" /> काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०औं वर्षमा प्रवेश गरेको छ।

"> नेपाल लाइफ इन्स्योरेन्स २०औं वर्षमा, चुक्तापूँजी ५ अर्ब ५० करोड पुग्यो: Dekhapadhi
नेपाल लाइफ इन्स्योरेन्स २०औं वर्षमा, चुक्तापूँजी ५ अर्ब ५० करोड पुग्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्