काठमाडौं। प्युठान नौबहिनी गाउँपालिकाका चुनाम भण्डारी यतिबेला भारतको झारखण्ड राज्यको राँची भन्ने ठाउँमा छन्। उनी घरबाहिर निस्किन नपाएको एक महीना बढी भयो। होटलमा काम गर्दै आएका उनी यतिबेला कामविहीन बनेका छन्।

भारतमा २५ मार्चबाट लकडाउन जारी छ। लकडाउन शुरू भएदेखि नै उनको काम रोकियो र कोठाभित्र थुनिए। अब अहिले न उनी घर आउन सक्ने अवस्थामा पुगेका छन्, न त त्यतै बस्ने अवस्थामा।
कोठामा भएको रासन सकियो। खल्तीमा भएको अलिअलि पैसा पनि सकियो। उनी जस्तै त्यो क्षेत्रमा बस्ने ४० जनाको अवस्था उस्तै छ।

“पहिलोपटकको लकडाउन सकिएपछि घर फर्किउँला भन्ने थियो। त्यसपछि दोस्रोपटक थपियो। त्यसपछि पनि खुलेपछि घर जाउँला भनेर सबै तयारी गरेर बसेका थियौँ”, भण्डारीले टेलिफोन सम्पर्कमा भने, “त्यसपछि पनि तेस्रोपटक थपिएर १७ मेसम्मका लागि तोकिएको छ। अब त भोकले नै मर्ने अवस्थामा पुग्यौँ।”

उनीहरूमध्ये धेरैको अवस्था एकदम नाजुक छ। होटेल तथा चौकीदारको रूपमा काम गर्ने उनीहरू यतिबेला खाने खर्च सकिएर समस्यमा परेका हुन।

उनीहरूले उद्धार तथा राहतको लागि आफन्तमार्फत् नेपाल सरकार र नयाँ दिल्लीमा रहेको नेपाली दूतावासलाई पनि पटक–पटक सम्पर्क गरे। तर, दूतावासबाट त अनौठो जवाफ आउने गरेको छ।

“दूतावासमा हिजो मात्र मैले फोन गरेर हामीलाई साह्रै समस्या पर्‍यो। या त उद्धार गरिदिनुपर्‍यो होइन् भने रासनको व्यवस्था गरिदिनुपर्‍ यो भनेँ। तर, उनीहरूले १७ मे भन्दा पहिला केही गर्न नसकिने जवाफ दिए” भण्डारीले भने।

दूतावासमा जतिपटक सम्पर्क गदा पनि फोन नै नउठ्ने गरेको भन्दै उनले भने, “फोन गर्दा पनि उठ्दैन। एकपटक सम्पर्क भएको थियो। त्यही बेला ‘हामीले केही गर्न सक्दैनौँ’ भन्ने जवाफ दियो। त्यसपछि हामीले कम्तिमा एक हजार पटक सम्पर्क  गर्‍यौँ तर, रिसिभ नै भएन।”

यस विषयमा थप बुझ्न दूतावासले सूचनामार्फत उपलब्ध गराएको नम्बर +९१८९२९६०१९२५, +९१११२३४७६२०० मा हामीले पनि पटकपटक सम्पर्क गर्दा घण्टी गयो तर, फोन उठेन।

उद्धारका लागि गरिएको अपील।

घरबाहिर आउँदा प्रहरीको लाठी

भारतमा लकडाउन निकै कडाइ गरिएको छ। बाहिर आउने वित्तिकै सुरक्षा निकायले लाठी प्रहार गर्छन्। उनीहरू मध्ये धेरै जनाले बाहिर आउँदा प्रहरीको लाठी खाइसकेका छन्। जसले गर्दा पनि घरबाहिर आउन डराउँछन्।

“यहाँकासँग त रासन कार्ड हुन्छ, राहत पनि पाउँछन्। हामीहरूसँग त कुनै कागजातै छैन। ढोकाबाहिर खुट्टा हाल्दा नै कुटाइ खाइन्छ” भण्डारीले पीडा सुनाए।

भारतमै बस्नु पर्‍यो भने रोग र भोगले मरिन्छ

भारतमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गइरहेका बेला भारतमा बस्ने नेपाली बढी त्रसित बनेका छन्। उनीहरूले तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

“तत्काल हाम्रो उद्धार गर्नुपर्‍यो। नेपालमा १४ दिन होइन एक महीना पनि क्वारेन्टाइनमा बस्न तयार छौँ”, भण्डारीले भने।

भारतमा बढिरहेको रोगले पनि उनीहरूलाई मनोविज्ञान असर परेको छ। त्यसैले उनीहरूले तत्काल उद्धार गरेर नेपाल पठाउन माग गरेका छन्।

सार्वजनिक रूपमा पत्र लेख्दै साह्रै समस्यामा परेको र भारतमा बढिरहेको रोगका कारण आफूहरूमा त्रास सिर्जना भएको भन्दै उनीहरूले उद्धारको माग गरेका छन्।

गाउँपालिकाबाट सहयोगको आश्वासन

प्युठानको नौबहिनी गाउँपालिकाले उनीहरूलाई दिनको २०० भारुका दरले आर्थिक सहयोग गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष शिव रिजालले १५ दिनका लागि उनीहरूलाई दैनिक २०० भारुका दरले आर्थिक सहयोग गर्ने बताए। त्यसको लागि गाउँपालिकाले निर्णय नै गरेर अघि बढ्ने तयारीमा रहेको उनी बताउँछन्।

उनीहरूको अवस्थाबारे अध्ययन गरेर साह्रै समस्यामा परेको भए केन्द्रीय सरकारमार्फत् उद्धारका लागि पहल गरिने अध्यक्ष रिजालले बताए।

स्थानीय तहलाई मात्र जिम्मा दिएर व्यवस्थापन गर्न नसकिने भन्दै त्यसका लागि संघीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको माग छ।

" /> काठमाडौं। प्युठान नौबहिनी गाउँपालिकाका चुनाम भण्डारी यतिबेला भारतको झारखण्ड राज्यको राँची भन्ने ठाउँमा छन्। उनी घरबाहिर निस्किन नपाएको एक महीना बढी भयो। होटलमा काम गर्दै आएका उनी यतिबेला कामविहीन बनेका छन्।

"> भारतको झारखण्डमा रहेका नेपाली भन्छन्- ‘खान पाएका छैनौं, हाम्रो उद्धार होस्’: Dekhapadhi
भारतको झारखण्डमा रहेका नेपाली भन्छन्- ‘खान पाएका छैनौं, हाम्रो उद्धार होस्’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्