काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा कोराना भाइस प्रवेश गरिसकेपछि शरीरमा गरिने कुनै पनि स्प्रेले भाइरस नमर्ने जनाएको छ।

नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्प्रेले भाइरस नमर्ने भन्दै भ्रममा नपर्न आह्वान गरे।

“देशका विभिन्न स्थानमा किटनाशक औषधि प्रयोग गरेर स्प्रे गर्ने काम भइरहेको छ”, उनले भने, “मानिसमा यस्ता किटनाशक झोलहरू छर्केन गरेको देखिन्छ। यसरी छरिने प्राय: पानीमा मिसाइने सोडियम हाइप्रोक्लोराइड र घरेलु ब्लिच कोरोलिनको झोल हो। यसबाट भाइरस मर्दैन।”

उनले अल्कोहोल, किटनाशक औषधि, क्लोरिन जस्ता स्प्रे गर्दा भाइरस सर्दैन भनेर प्रयोग गर्दा त्यसबाट शरीरलाई नै हानी हुन सक्ने बताए।

भाइरसको वृद्धि मानिसको शरीरको कोषमा भइरहेको हुने भन्दै उनले यस्ता झोल तथा औषधिले मानिसको आँखा, मुख, नाक आदिमा धेरै हानी गर्न सक्ने बताए। सही तरिकाले प्रयोग नगर्दा स्वासप्रश्वासमा समस्या देखाउने उनी बताउँछन्।

“मापदण्ड अनुसार आवश्यक मात्रामा प्रयोग गर्दा त्यसले जमिनको सतहमा निःसंक्रमण गर्न मात्रै मद्दत मिल्छ”, उनले भने, “सवारीसाधन, हामीले छुने वस्तु, फलाम, प्याकिङ गरेको सामान लगायतको सतहमा टाँसिएर बसेको भाइरसलाई निःसंक्रमण गर्न भने केहीहदसम्म सहयोग गर्छ।”

उनले २० सेकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने, दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नु नै कोरोनास भाइरस सर्न नदिने सबैभन्दा उत्तम विकल्प भएको बताए।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा कोराना भाइस प्रवेश गरिसकेपछि शरीरमा गरिने कुनै पनि स्प्रेले भाइरस नमर्ने जनाएको छ।

नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्प्रेले भाइरस नमर्ने भन्दै भ्रममा नपर्न आह्वान गरे।

“देशका विभिन्न स्थानमा किटनाशक औषधि प्रयोग गरेर स्प्रे गर्ने काम भइरहेको छ”, उनले भने, “मानिसमा यस्ता किटनाशक झोलहरू छर्केन गरेको देखिन्छ। यसरी छरिने प्राय: पानीमा मिसाइने सोडियम हाइप्रोक्लोराइड र घरेलु ब्लिच कोरोलिनको झोल हो। यसबाट भाइरस मर्दैन।”

उनले अल्कोहोल, किटनाशक औषधि, क्लोरिन जस्ता स्प्रे गर्दा भाइरस सर्दैन भनेर प्रयोग गर्दा त्यसबाट शरीरलाई नै हानी हुन सक्ने बताए।

भाइरसको वृद्धि मानिसको शरीरको कोषमा भइरहेको हुने भन्दै उनले यस्ता झोल तथा औषधिले मानिसको आँखा, मुख, नाक आदिमा धेरै हानी गर्न सक्ने बताए। सही तरिकाले प्रयोग नगर्दा स्वासप्रश्वासमा समस्या देखाउने उनी बताउँछन्।

“मापदण्ड अनुसार आवश्यक मात्रामा प्रयोग गर्दा त्यसले जमिनको सतहमा निःसंक्रमण गर्न मात्रै मद्दत मिल्छ”, उनले भने, “सवारीसाधन, हामीले छुने वस्तु, फलाम, प्याकिङ गरेको सामान लगायतको सतहमा टाँसिएर बसेको भाइरसलाई निःसंक्रमण गर्न भने केहीहदसम्म सहयोग गर्छ।”

उनले २० सेकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने, दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नु नै कोरोनास भाइरस सर्न नदिने सबैभन्दा उत्तम विकल्प भएको बताए।

"> स्वास्थ्य मन्त्रालयले भन्यो- ‘शरीरमा छर्किने स्प्रेले कोरोना भाइरस मर्दैन’: Dekhapadhi
स्वास्थ्य मन्त्रालयले भन्यो- ‘शरीरमा छर्किने स्प्रेले कोरोना भाइरस मर्दैन’
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा कोराना भाइस प्रवेश गरिसकेपछि शरीरमा गरिने कुनै पनि स्प्रेले भाइरस नमर्ने जनाएको छ।

नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्प्रेले भाइरस नमर्ने भन्दै भ्रममा नपर्न आह्वान गरे।

“देशका विभिन्न स्थानमा किटनाशक औषधि प्रयोग गरेर स्प्रे गर्ने काम भइरहेको छ”, उनले भने, “मानिसमा यस्ता किटनाशक झोलहरू छर्केन गरेको देखिन्छ। यसरी छरिने प्राय: पानीमा मिसाइने सोडियम हाइप्रोक्लोराइड र घरेलु ब्लिच कोरोलिनको झोल हो। यसबाट भाइरस मर्दैन।”

उनले अल्कोहोल, किटनाशक औषधि, क्लोरिन जस्ता स्प्रे गर्दा भाइरस सर्दैन भनेर प्रयोग गर्दा त्यसबाट शरीरलाई नै हानी हुन सक्ने बताए।

भाइरसको वृद्धि मानिसको शरीरको कोषमा भइरहेको हुने भन्दै उनले यस्ता झोल तथा औषधिले मानिसको आँखा, मुख, नाक आदिमा धेरै हानी गर्न सक्ने बताए। सही तरिकाले प्रयोग नगर्दा स्वासप्रश्वासमा समस्या देखाउने उनी बताउँछन्।

“मापदण्ड अनुसार आवश्यक मात्रामा प्रयोग गर्दा त्यसले जमिनको सतहमा निःसंक्रमण गर्न मात्रै मद्दत मिल्छ”, उनले भने, “सवारीसाधन, हामीले छुने वस्तु, फलाम, प्याकिङ गरेको सामान लगायतको सतहमा टाँसिएर बसेको भाइरसलाई निःसंक्रमण गर्न भने केहीहदसम्म सहयोग गर्छ।”

उनले २० सेकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने, दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नु नै कोरोनास भाइरस सर्न नदिने सबैभन्दा उत्तम विकल्प भएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्