काठमाडाैं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोभिड-१९ नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरू सफल भएको निष्कर्ष निकालेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरू सही दिशामा भएको निष्कर्ष निकालेको हो।

“समितिले कोरोना रोकथामबारे गरेका प्रयासहरू सही दिशामा नै भएको आजको बैठकमा समीक्षा गरिएको छ”, समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने, “लकडाउन यही वैशाख २५ गतेसम्म छ, सबै तयारी गरेर मंगलबार (भाेलि) बस्ने बैठकले केही निर्णयहरू गर्नेछ, त्यसको लागि गृहकार्य भइरहेको छ।”

उनले अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ४२० र आरडीटीबाट ४९ हजार ६८८ को परीक्षण भइसकेको जानकारी दिँदै तराईका केही क्षेत्रहरूमा संक्रमितको संख्या बढिरहेको अवस्थालाई अध्ययन गरेर मात्रै भाेलि, २३ वैशाखको बैठकले लकडाउनबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताए।

“सबै अवस्थालाई सँगसँगै विश्लेषण गर्दै आर्थिक जनजीवनलाई अझ सहज पार्ने ढंगमा र रोगको संक्रमणलाई आफ्नो नियन्त्रणमा राख्ने सिलसिलामा के गर्न सकिन्छ ? २५ गतेपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने खालको समीक्षात्मक बैठक आज भएको हो”, उनले भने।  कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरूमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरू आएको र ती सुझावलाई पनि मनन गरिएको उनको भनाइ छ। रासस

" /> काठमाडाैं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोभिड-१९ नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरू सफल भएको निष्कर्ष निकालेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरू सही दिशामा भएको निष्कर्ष निकालेको हो।

“समितिले कोरोना रोकथामबारे गरेका प्रयासहरू सही दिशामा नै भएको आजको बैठकमा समीक्षा गरिएको छ”, समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने, “लकडाउन यही वैशाख २५ गतेसम्म छ, सबै तयारी गरेर मंगलबार (भाेलि) बस्ने बैठकले केही निर्णयहरू गर्नेछ, त्यसको लागि गृहकार्य भइरहेको छ।”

उनले अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ४२० र आरडीटीबाट ४९ हजार ६८८ को परीक्षण भइसकेको जानकारी दिँदै तराईका केही क्षेत्रहरूमा संक्रमितको संख्या बढिरहेको अवस्थालाई अध्ययन गरेर मात्रै भाेलि, २३ वैशाखको बैठकले लकडाउनबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताए।

“सबै अवस्थालाई सँगसँगै विश्लेषण गर्दै आर्थिक जनजीवनलाई अझ सहज पार्ने ढंगमा र रोगको संक्रमणलाई आफ्नो नियन्त्रणमा राख्ने सिलसिलामा के गर्न सकिन्छ ? २५ गतेपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने खालको समीक्षात्मक बैठक आज भएको हो”, उनले भने।  कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरूमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरू आएको र ती सुझावलाई पनि मनन गरिएको उनको भनाइ छ। रासस

"> कोभिड-१९ नियन्त्रणका प्रयास सफल भएको उच्चस्तरीय समितिकाे निष्कर्ष: Dekhapadhi
कोभिड-१९ नियन्त्रणका प्रयास सफल भएको उच्चस्तरीय समितिकाे निष्कर्ष
काठमाडाैं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोभिड-१९ नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरू सफल भएको निष्कर्ष निकालेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरू सही दिशामा भएको निष्कर्ष निकालेको हो।

“समितिले कोरोना रोकथामबारे गरेका प्रयासहरू सही दिशामा नै भएको आजको बैठकमा समीक्षा गरिएको छ”, समितिका प्रवक्ता नारायणप्रसाद विडारीले भने, “लकडाउन यही वैशाख २५ गतेसम्म छ, सबै तयारी गरेर मंगलबार (भाेलि) बस्ने बैठकले केही निर्णयहरू गर्नेछ, त्यसको लागि गृहकार्य भइरहेको छ।”

उनले अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ४२० र आरडीटीबाट ४९ हजार ६८८ को परीक्षण भइसकेको जानकारी दिँदै तराईका केही क्षेत्रहरूमा संक्रमितको संख्या बढिरहेको अवस्थालाई अध्ययन गरेर मात्रै भाेलि, २३ वैशाखको बैठकले लकडाउनबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने बताए।

“सबै अवस्थालाई सँगसँगै विश्लेषण गर्दै आर्थिक जनजीवनलाई अझ सहज पार्ने ढंगमा र रोगको संक्रमणलाई आफ्नो नियन्त्रणमा राख्ने सिलसिलामा के गर्न सकिन्छ ? २५ गतेपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने खालको समीक्षात्मक बैठक आज भएको हो”, उनले भने।  कोरोनाको जोखिम कम भएका केही पहाडी क्षेत्रहरूमा लकडाउन हटाउनुपर्छ भन्नेबारे संसदीय समितिबाट सुझावहरू आएको र ती सुझावलाई पनि मनन गरिएको उनको भनाइ छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्