काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यार्थी भर्ना अभियान नहुने जनाएको छ।

२६ वैशाखपछि मन्त्रालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका बेला मन्त्रालयले सरकारबाट अर्को निर्णय नभएसम्मका लागि विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन रोकिएको जनाएको हो।

आजको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले विद्यालयहरूलाई कुनै पनि कक्षा सञ्चालन तथा भर्ना कार्यक्रम नगर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन्।

साथै, भर्नाका नाममा कुनै किसिमको शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गराउने जस्ता कार्य नगर्न सूचित गराएको छ।

कक्षा १० को एसईई र कक्षा ११ तथा १२ को परीक्षा स्थगित रहेको अवस्थामा मन्त्रालयले वस्तुस्थितिको सुक्ष्म अध्ययन भइरहेको भन्दै परीक्षाका सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको जनाएको छ।

संस्थागत विद्यालयहरूले माध्यमिक तहसम्मको एक महीनाको शुल्क मध्ये आवास शुल्क बाहेक अय सबै प्रकारका शुल्क छुट दिने भनि सरकारबाट निर्णय भएकाले उक्त निर्णय कार्यान्वयन गरि अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन समेत सूचित गरेको छ।

प्रवक्ता शर्माले भर्ना अभियान र परीक्षाका सम्बन्धमा सञ्चारमाध्यममा विभिन्न खालका समाचार आएकाले विद्यार्थी तथा अभिभावकलाई भ्रममा नपर्न अनुरोध गरेका छन्।

स्वयम् शिक्षामन्त्रीले नै विभिन्न सञ्चारमाध्यमलाई २६ वैशाखपछि विद्यार्थी भर्ना अभियान शुरू हुने जनाउँदै आएका थिए।

कोरोना भाइरस संक्रमणको जोखिम थप बढिरहेका बेला मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट तत्काल कुनै पनि कार्य नगर्न र नगराउन सूचित गराएको छ।

" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यार्थी भर्ना अभियान नहुने जनाएको छ।

"> शिक्षा मन्त्रालयले भन्यो- तत्काल विद्यार्थी भर्ना र परीक्षा हुँदैन: Dekhapadhi
शिक्षा मन्त्रालयले भन्यो- तत्काल विद्यार्थी भर्ना र परीक्षा हुँदैन
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यार्थी भर्ना अभियान नहुने जनाएको छ।

२६ वैशाखपछि मन्त्रालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका बेला मन्त्रालयले सरकारबाट अर्को निर्णय नभएसम्मका लागि विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन रोकिएको जनाएको हो।

आजको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले विद्यालयहरूलाई कुनै पनि कक्षा सञ्चालन तथा भर्ना कार्यक्रम नगर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन्।

साथै, भर्नाका नाममा कुनै किसिमको शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गराउने जस्ता कार्य नगर्न सूचित गराएको छ।

कक्षा १० को एसईई र कक्षा ११ तथा १२ को परीक्षा स्थगित रहेको अवस्थामा मन्त्रालयले वस्तुस्थितिको सुक्ष्म अध्ययन भइरहेको भन्दै परीक्षाका सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको जनाएको छ।

संस्थागत विद्यालयहरूले माध्यमिक तहसम्मको एक महीनाको शुल्क मध्ये आवास शुल्क बाहेक अय सबै प्रकारका शुल्क छुट दिने भनि सरकारबाट निर्णय भएकाले उक्त निर्णय कार्यान्वयन गरि अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन समेत सूचित गरेको छ।

प्रवक्ता शर्माले भर्ना अभियान र परीक्षाका सम्बन्धमा सञ्चारमाध्यममा विभिन्न खालका समाचार आएकाले विद्यार्थी तथा अभिभावकलाई भ्रममा नपर्न अनुरोध गरेका छन्।

स्वयम् शिक्षामन्त्रीले नै विभिन्न सञ्चारमाध्यमलाई २६ वैशाखपछि विद्यार्थी भर्ना अभियान शुरू हुने जनाउँदै आएका थिए।

कोरोना भाइरस संक्रमणको जोखिम थप बढिरहेका बेला मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट तत्काल कुनै पनि कार्य नगर्न र नगराउन सूचित गराएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्