काठमाडौं। धुर्मुस-सुन्तली फाउण्डेशनले भोलिदेखि निःशुल्क खाना खुवाउने भएको छ।

कोराना प्रकोप र यसबाट बच्न जारी गरिएको लकडाउनका कारण समस्यामा परेकाहरूलाई फाउण्डेशनले खाना खुवाउन लागेको हो।

फाउण्डेशन र प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय तथा विपन्न परिवारकालाई खाना खुवाइन लागिएको सहकारीका उपाध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

भोलिदेखि बिहान ९-११ बजेसम्म र साँझ ५-७ बजेसम्म ललितपुर महानगरपालिका- १४ थसिखेल (प्रतिभा सहकारी भवन अगाडि) निःशुल्क भोजनको व्यवस्था गर्न लागिएको उपाध्यक्ष शर्माले बताए।

पहिलो दिन १५० जनालाई खाना खुवाउने गरी तयारी गरिएको भन्दै उपाध्यक्ष शर्माले जति जना आएपनि खाना खुवाउन सकिने बताए।

लकडाउन जारी रहेसम्म नै खाना खुवाइने उनले बताए। फाउण्डेशन र सहकारीले यसअघिदेखि नै आ-आफ्नो क्षेत्रमा सहयोग गर्दै आएका थिए।

अब दुवैको संयोजनमा खाना खुवाइन लागिएको धुर्मुस-सुन्तली फाउण्डेशनले जनाएको छ।

" /> काठमाडौं। धुर्मुस-सुन्तली फाउण्डेशनले भोलिदेखि निःशुल्क खाना खुवाउने भएको छ।

कोराना प्रकोप र यसबाट बच्न जारी गरिएको लकडाउनका कारण समस्यामा परेकाहरूलाई फाउण्डेशनले खाना खुवाउन लागेको हो।

फाउण्डेशन र प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय तथा विपन्न परिवारकालाई खाना खुवाइन लागिएको सहकारीका उपाध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

भोलिदेखि बिहान ९-११ बजेसम्म र साँझ ५-७ बजेसम्म ललितपुर महानगरपालिका- १४ थसिखेल (प्रतिभा सहकारी भवन अगाडि) निःशुल्क भोजनको व्यवस्था गर्न लागिएको उपाध्यक्ष शर्माले बताए।

पहिलो दिन १५० जनालाई खाना खुवाउने गरी तयारी गरिएको भन्दै उपाध्यक्ष शर्माले जति जना आएपनि खाना खुवाउन सकिने बताए।

लकडाउन जारी रहेसम्म नै खाना खुवाइने उनले बताए। फाउण्डेशन र सहकारीले यसअघिदेखि नै आ-आफ्नो क्षेत्रमा सहयोग गर्दै आएका थिए।

अब दुवैको संयोजनमा खाना खुवाइन लागिएको धुर्मुस-सुन्तली फाउण्डेशनले जनाएको छ।

"> धुर्मुस-सुन्तली फाउण्डेशनले भोलिदेखि निःशुल्क खाना खुवाउने: Dekhapadhi
धुर्मुस-सुन्तली फाउण्डेशनले भोलिदेखि निःशुल्क खाना खुवाउने
काठमाडौं। धुर्मुस-सुन्तली फाउण्डेशनले भोलिदेखि निःशुल्क खाना खुवाउने भएको छ।

कोराना प्रकोप र यसबाट बच्न जारी गरिएको लकडाउनका कारण समस्यामा परेकाहरूलाई फाउण्डेशनले खाना खुवाउन लागेको हो।

फाउण्डेशन र प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय तथा विपन्न परिवारकालाई खाना खुवाइन लागिएको सहकारीका उपाध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

भोलिदेखि बिहान ९-११ बजेसम्म र साँझ ५-७ बजेसम्म ललितपुर महानगरपालिका- १४ थसिखेल (प्रतिभा सहकारी भवन अगाडि) निःशुल्क भोजनको व्यवस्था गर्न लागिएको उपाध्यक्ष शर्माले बताए।

पहिलो दिन १५० जनालाई खाना खुवाउने गरी तयारी गरिएको भन्दै उपाध्यक्ष शर्माले जति जना आएपनि खाना खुवाउन सकिने बताए।

लकडाउन जारी रहेसम्म नै खाना खुवाइने उनले बताए। फाउण्डेशन र सहकारीले यसअघिदेखि नै आ-आफ्नो क्षेत्रमा सहयोग गर्दै आएका थिए।

अब दुवैको संयोजनमा खाना खुवाइन लागिएको धुर्मुस-सुन्तली फाउण्डेशनले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्