काठमाडौं। सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रका बारेमा समेट्नुपर्ने विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संघीय संसद्का सबै प्रदेशका सांसदसँग परामर्श शुरू गरेका छन्।

मन्त्रालयले समेट्नुपर्ने विषयमा उनले संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सांसदसँग आवश्यक छलफल अघि बढाएका हुन्। यसअघिका स्वास्थ्यमन्त्रीभन्दा पृथक हिसाबले मन्त्री ढकालले आजबाट सुझाव लिन शुरू गरेको मन्त्रीका प्रेस सल्लाहाकार माधवप्रसाद तिवारीले बताए।

निर्वाचित भएका दशैभरका संघीय संसद्का सांसदसँग सुझाव लिएर मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई समेटन छलफल अघि बढाइएको उनले बताए।

मन्त्री ढकालले आज मात्रै चार प्रदेशका सांसदसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिएका छन्। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, ५ नम्बर र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग आज छुट्टाछुट्टै छलफल गरेर उनले सुझाव लिए।

मन्त्री ढकालले सांसदहरूको अपनत्व बढाउन र सबै प्रतिनिधिको सुझाव समेट्नका लागि छलफल गरेर सुझाव संकलन गरिएको बताए।

उनले स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सबैको सुझाव मार्गदर्शक बन्ने प्रष्ट पारे। मन्त्री ढकालले भोलि बागमती प्रदेश भित्रका संघीय संसद्का सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

छलफलका क्रममा सांसदहरूले भएका अस्पतालहरूको स्तरोन्ती गर्न सुझाव दिएका छन्। त्यस्तै, जनशक्तिको व्यवस्थापनमा ध्यान दिँदै एक पालिका एक अस्पतालको नीति कडाइका साथ लागू गर्न पनि सांसदहरूले सुझाव दिएका छन्।

आजको छलफलमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने उद्योगमन्त्री लेखराज भट्ट र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने वनमन्त्री शक्तिबहादुर बस्नेतसमेत छलफलमा सहभागी भएर स्वास्थ्य क्षेत्रबाट समावेश गर्नुपर्ने विषयका बारेमा सुझाव दिएका छन्।

छलफलमा सहभागी हुँदै वनमन्त्री बस्नेतले स्वास्थ्य बीमा अनिवार्य सहभागी हुने बाध्यात्मक प्रावधान ल्याउन अनुरोध गरे। उनले गरीबीको रेखामुनि रहेका जनताको हकमा कसरी सहभागी गराउने भन्ने विषयमा पनि सोच्नुपर्ने बताए।

त्यस्तै, कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद डा. दीपकप्रकाश भट्टले सबै प्रदेशमा कम्तिमा एउटा ट्रमा सेन्टर स्थापना गर्ने गरी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न आग्रह गरे।

राष्ट्रिय सभामा सत्तापक्षका सचेतक समेत रहेका सांसद खिमलाल भट्टराईले कोरोना रोगले स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका निम्ति एउटा अवसर समेत प्रदान गरेको भन्दै चुनौतीका बीचमा दीर्घकालीन सोंच राखेर कार्यक्रम ल्याउनुपर्ने धारणा राखे।

सांसद हरि अधिकारीले कोरोना रोकथामका लागि वस्तुगत स्वास्थ्य नीति तयार गरेर काम गर्न सुझाव दिए। उनले अब स्थापना गरिने अस्पतालहरू मानव बस्तीभन्दा केही पर बनाउनुपर्ने भन्दै धेरै भन्दा धेरै औषधि उद्योगहरू स्थापना गर्ने नीति ल्याउन अनुरोध गरे।

" /> काठमाडौं। सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रका बारेमा समेट्नुपर्ने विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संघीय संसद्का सबै प्रदेशका सांसदसँग परामर्श शुरू गरेका छन्।

"> बजेटमा समेट्नुपर्ने स्वास्थ्य क्षेत्रका विषयमा स्वास्थ्यमन्त्रीद्वारा सबै प्रदेशका सांसदसँग परामर्श शुरू: Dekhapadhi
बजेटमा समेट्नुपर्ने स्वास्थ्य क्षेत्रका विषयमा स्वास्थ्यमन्त्रीद्वारा सबै प्रदेशका सांसदसँग परामर्श शुरू

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्