काठमाडौं। ५ असोजमा चाडपर्वलाई लक्षित गरेर नेपाल प्रहरीले देशैभर विशेष सुरक्षा योजना लागू गर्‍यो।

शान्ति सुरक्षा कायम गर्न हरेक वर्ष प्रहरी प्रधान कार्यालय र मातहतका निकायले चाडपर्वको बेला सुरक्षा निगरानी बढाउने गर्छन्।

तर, यो वर्ष पनि अघिल्ला वर्ष जस्तै चाडपर्वको समयमा बढ्ने अपराध पूर्णत नियन्त्रण हुन सकेन। १२ असोज घटस्थापनादेखि २६ असोजको समयमा देशभर बलात्कारका मात्रै ५० वटा घटना भए।

प्रहरी प्रधान कार्यालयका अनुसार दशैंको दुई साताको अवधिमा उपत्यकामा ७, प्रदेश १ मा ७, प्रदेश २ मा ९, प्रदेश ३ मा ५, गण्डकीमा ७, प्रदेश ५ मा ७, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ६ वटा बलात्कारका घटना भएका छन्।

यसअघि २०७३ को दशैंमा ३१, २०७४ दशैंमा २९ र २०७५ को दशैंमा ७० वटा बलात्कारको घटना भएको प्रहरीको तथ्यांक छ।

त्यही अवधिमा देशभर २० वटा बलात्कारको प्रयासका घटना भएका छन्। त्यस्तै महिला तथा बालबालिकालाई लक्षित गरी ८९ वटा अपराध भएको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा देशभरका प्रहरी कार्यालयहरूमा जबरजस्ती करणीका दुई हजार २३३ जाहेरी दर्ता भएका छन् ।

यो संख्या २०७४/०७५ मा एक हजार ४८० र २०७३/०७४ मा एक हजार १३७ थियो।

बलात्कारबाट पीडित हुनेमध्ये ११ देखि १६ वर्ष उमेर समूहका किशोरी सबैभन्दा बढी छन्। वर्षभरी प्रहरी कार्यालयमा दर्ता भएका घटनाका पीडितमध्ये यो उमेर समूहका किशोरी ४० प्रतिशत छन्।

सबैभन्दा बढी संख्याका पीडक १९ देखि २५ वर्ष उमेर समूहका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनमा जबरजस्ती करणी प्राय नजिकको आफन्त र संरक्षकबाट हुने भएकाले पीडित महिला तथा बालिकाहरू अन्याय सहेर बस्न बाध्य भएको उल्लेख छ। धेरैजसो १८ वर्ष मुनीका बालिकाहरू जबरजस्ती करणीबाट पीडित भएको आयोगको प्रतिवेदनमा छ।

महिला हिंसा तथा जबरजस्ती करणीको मुद्दामा गम्भीर र सम्वेदनशील भएर पीडितलाई मानव अधिकारमैत्री व्यवहार गरी छिटो छरितो तरिकाले पीडितलाई न्याय दिन प्रहरीको अनुसन्धान प्रक्रिया वैज्ञानिक तरिकाले गर्नुपर्ने आयोगले निष्कर्ष निकालेको थियो।

बलात्कार मात्रै होइन हरेक वर्ष चाडपर्वको समयमा अन्य अपराधिक घटना पनि बढिरहेको देखिन्छ।

प्रहरीका अनुसार यसवर्षको दशैैंमा ७८९ अपराधिक घटना भए। गतवर्षको दशैंमा ६४५ थिए। २०७४ मा ६०१ र २०७३ मा ५७७ अपराधिक घटना भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेल संगठित रूपले हुने अपराधको तुलनामा सामाजिक रूपमा घरभित्र हुने अपराध बढेको बताउँछन्।

“चाडपर्वमा मात्र होइन अन्य समयमा पनि परिवारभित्र हुने घटना धेरै देखिएको छ,” उनले देखापढीलाई भने,“घरभित्र हुने अपराध रोक्न सामाजिक सचेतना र अभियान चलाउनु आवश्यक छ, यसमा सबैको साथ चाहिन्छ।”

" /> काठमाडौं। ५ असोजमा चाडपर्वलाई लक्षित गरेर नेपाल प्रहरीले देशैभर विशेष सुरक्षा योजना लागू गर्‍यो।

"> दशैंका बेला ५० महिला र बालिका बलात्कृत : Dekhapadhi
दशैंका बेला ५० महिला र बालिका बलात्कृत

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्