कञ्चनपुरको सिमानाका पारि खटिमा, बनवासा र टनकपुरमा र कैलालीको सीमानाका पारी पलियामा गरी ४११ जना प्रवासी मजदूरहरु ४० दिनदेखी क्वारेन्टाइनमा बसिरहेका छन ।
कञ्चनपुरको सीमापारि खटिमा, बनवासा र टनकपुरमा गरेर २६१ जना नेपाली क्वारेन्टाईनमा रहेको कञ्चनपुरका सीडीओ नुरहरी खतिवडाले बताए।
गत साता त्यहीँ गएर क्वारेन्टइनमा बसेका नेपालीहरूको अवस्था बुझे आएको उनको भनाइ छ।
भारतीय क्वारेन्टाइनमा लामो समयदेखि बसिरहेका नेपालीहरूको सामान्य स्वास्थ्य जाँच गरिएपनि कोभिड-१९ परीक्षण भने गरिएको छैन।
भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरू
कैलाली
१. कैलालीसँग सीमा जोडिएको भारतीय बजार पलियामा रहेको बैद्दिक इन्टरकलेजमा १५० जना।
कञ्चनपुर
१. शारदा इन्टरकलेज कैनाल, बनबासा ७४ जना।
२. हेल्थपोष्ट, बनबासा १ जना।
३. आरटीआइ इन्टरकलेज, खटिमा १७ जना।
४. एआइएस पद्धति आश्रम, खटिमा ३० जना।
५. राधेहरी इन्टरकलेज, टनकपुर ३७ जना।
६. गान्धी इन्टरकलेज, टनकपुर २१ जना।
७. एमडी पब्लिक स्कूल, टनकपुर ६० जना।
८. कस्तुर गर्ल्स होस्टेल, टनकपुर १२ जना।
९. सिद्धिमयुर कलेज, टनकपुर ९ जना।

काठमाडौंबाट आदेश नआउँदा भारतीय क्वारेन्टाइनमा रहेका ४११ मजदुर घर आउन पाएनन्: Dekhapadhi
काठमाडौंबाट आदेश नआउँदा भारतीय क्वारेन्टाइनमा रहेका ४११ मजदुर घर आउन पाएनन्

कैलाली। कैलाली र कञ्‍चनपुरसँग सीमा जोडिएको भारतको क्वारेन्टाइनमा रहेका ४११ मजदूर ४० दिनदेखि नेपाल प्रवेश गर्न पाएका छैनन्।

सरकारले लकडाउनका बीच सुदूरपश्चिमको दार्चुला र बैतडी जिल्लाको सीमापारि रहेकाहरूलाई घर आउन दिइएपनि यिनीहरू भने भारतकै क्वारेन्टाइनमा बसिरहेका हुन्।

छ दिनअघि दार्चुला र बैतडी पारि रहेका दुई हजार ५९५ जनालाई सरकारको अनुमतिमा जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले जिल्ला प्रवेश गराएका थिए ।

कैलाली र कञ्‍चनपुर दुवै जिल्ला प्रशासनले सिमापारि क्वारेन्टाइनमा रहेका नेपालीलाई प्रवेश गराउन केन्द्र सरकारमा सिफारिस गरिसकेका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञ बोहराले केन्द्रबाट अनुमति नपाएकाले उद्धार गर्न नसकेको देखापढीलाई बताए।

"माथिबाट अनुमति आएपछि उद्धारको लागि तयारी नै छौं। स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्ने तयारी समेत भइसकेको छ", बोहराले भने।

कञ्‍चनपुरको सिमानाका पारि खटिमा, बनवासा र टनकपुरमा र कैलालीको सीमानाका पारी पलियामा गरी ४११ जना प्रवासी मजदूरहरु ४० दिनदेखी क्वारेन्टाइनमा बसिरहेका छन ।

कञ्‍चनपुरको सीमापारि खटिमा, बनवासा र टनकपुरमा गरेर २६१ जना नेपाली क्वारेन्टाईनमा रहेको कञ्‍चनपुरका सीडीओ नुरहरी खतिवडाले बताए।

गत साता त्यहीँ गएर क्वारेन्टइनमा बसेका नेपालीहरूको अवस्था बुझे आएको उनको भनाइ छ।

भारतीय क्वारेन्टाइनमा लामो समयदेखि बसिरहेका नेपालीहरूको सामान्य स्वास्थ्य जाँच गरिएपनि कोभिड-१९ परीक्षण भने गरिएको छैन।

भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरू

कैलाली

१. कैलालीसँग सीमा जोडिएको भारतीय बजार पलियामा रहेको बैद्दिक इन्टरकलेजमा १५० जना।

कञ्‍चनपुर