काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च जोखिम देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा लागू गराउन बिहानैदेखि नेपालगञ्ज क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपालगञ्जका विभिन्न चोक–चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।

सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई निषेधाज्ञा उल्लंघन गरेर घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ, पैदल गस्ती, पेट्रोलिङ गरिरहेका छन्।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नगरवासीलाई सम्झाइबुझाई गरेर निषेधाज्ञा पालना गराउने प्रयास भइरहेको बताए।

“आजदेखि निषेधाज्ञा लगाइएको छ। त्यसैले सबैलाई पूर्ण पालना गराउन माइकिङ गर्ने र सूचना दिने काम भइरहेको छ”, उनले भने।

आज बिहान ११ बजेदेखि २५ वैशाख मध्यरातसम्म जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको हो।

नेपालगञ्जसँग सीमा जोडिएको क्षेत्रमा पनि अन्य दिन भन्दा थप उच्च निगरानी बढाइएको छ।

आज बिहान निषेधाज्ञा कार्यान्वयन गर्न माइकिङ गर्दै हिँड्ने क्रममा बाँकेको नेपालगञ्जमा प्रहरीको गाडी तोडफोड भएको थियो।

निषेधाज्ञाबारे बजारमा माइकिङ गर्दै हिँडिरहेको प्रहरीको गाडीमा स्थानीय व्यापारीले ढुंगामुढा गरेका थिए।

रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजार र नजिकैका पसलमा मानिसको भीड लागेपछि प्रहरीले हटाउन खोज्ने क्रममा विवाद भएको थियो।

" /> काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च जोखिम देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा लागू गराउन बिहानैदेखि नेपालगञ्ज क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपालगञ्जका विभिन्न चोक–चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।

सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई निषेधाज्ञा उल्लंघन गरेर घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ, पैदल गस्ती, पेट्रोलिङ गरिरहेका छन्।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नगरवासीलाई सम्झाइबुझाई गरेर निषेधाज्ञा पालना गराउने प्रयास भइरहेको बताए।

“आजदेखि निषेधाज्ञा लगाइएको छ। त्यसैले सबैलाई पूर्ण पालना गराउन माइकिङ गर्ने र सूचना दिने काम भइरहेको छ”, उनले भने।

आज बिहान ११ बजेदेखि २५ वैशाख मध्यरातसम्म जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको हो।

नेपालगञ्जसँग सीमा जोडिएको क्षेत्रमा पनि अन्य दिन भन्दा थप उच्च निगरानी बढाइएको छ।

आज बिहान निषेधाज्ञा कार्यान्वयन गर्न माइकिङ गर्दै हिँड्ने क्रममा बाँकेको नेपालगञ्जमा प्रहरीको गाडी तोडफोड भएको थियो।

निषेधाज्ञाबारे बजारमा माइकिङ गर्दै हिँडिरहेको प्रहरीको गाडीमा स्थानीय व्यापारीले ढुंगामुढा गरेका थिए।

रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजार र नजिकैका पसलमा मानिसको भीड लागेपछि प्रहरीले हटाउन खोज्ने क्रममा विवाद भएको थियो।

"> निषेधाज्ञा लागू गराउन नेपालगञ्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन: Dekhapadhi
निषेधाज्ञा लागू गराउन नेपालगञ्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन
काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च जोखिम देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा लागू गराउन बिहानैदेखि नेपालगञ्ज क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपालगञ्जका विभिन्न चोक–चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।

सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई निषेधाज्ञा उल्लंघन गरेर घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ, पैदल गस्ती, पेट्रोलिङ गरिरहेका छन्।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नगरवासीलाई सम्झाइबुझाई गरेर निषेधाज्ञा पालना गराउने प्रयास भइरहेको बताए।

“आजदेखि निषेधाज्ञा लगाइएको छ। त्यसैले सबैलाई पूर्ण पालना गराउन माइकिङ गर्ने र सूचना दिने काम भइरहेको छ”, उनले भने।

आज बिहान ११ बजेदेखि २५ वैशाख मध्यरातसम्म जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको हो।

नेपालगञ्जसँग सीमा जोडिएको क्षेत्रमा पनि अन्य दिन भन्दा थप उच्च निगरानी बढाइएको छ।

आज बिहान निषेधाज्ञा कार्यान्वयन गर्न माइकिङ गर्दै हिँड्ने क्रममा बाँकेको नेपालगञ्जमा प्रहरीको गाडी तोडफोड भएको थियो।

निषेधाज्ञाबारे बजारमा माइकिङ गर्दै हिँडिरहेको प्रहरीको गाडीमा स्थानीय व्यापारीले ढुंगामुढा गरेका थिए।

रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजार र नजिकैका पसलमा मानिसको भीड लागेपछि प्रहरीले हटाउन खोज्ने क्रममा विवाद भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्