नेपालगञ्जमा सातजना संक्रमित थपिए सँगै देशभरको संख्या ८२ पुगेको हो।

सबैभन्दा पहिलो कोभिड-१९ संक्रमित ९ माघमा भेटिएका थिए।

दोस्रो संक्रमित भेटिन ठ्याक्कै दुई महीना लाग्यो। ९ चैतमा दोस्रो संक्रमित भेटिएकोमा चैत मसान्तसम्ममा संक्रमितको संख्या ११ पुग्यो।

त्यसपछि भने संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २३ दिनमा नै ७१ जना संक्रमित भेटिएका छन्।

२१ वैशाखमा पर्सामा १ र बाँकेमा १५ गरी जम्मा १६ जना संक्रमित भेटिएका थिए।

यो संख्या नेपालमा एकैदिन भेटिएका संक्रमितको सर्वाधिक हो।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रदेश १ को उदयरपुरमा २८ जना संक्रमित छन्। त्यसपछि प्रदेश ५ को बाँकेमा २३ जना र प्रदेश २ मा १३ जना छन्।

जसमा पर्सामा सात, बारामा दुई, रौतहटमा तीन र सर्लाहीमा एकजना छन्।

संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर फर्किसकेका छन्।

बाँकी सबैकाे देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

" /> नेपालगञ्जमा सातजना संक्रमित थपिए सँगै देशभरको संख्या ८२ पुगेको हो।

"> नेपालमा कोभिड-१९ अपडेटः कहिले, कति संक्रमित ? (इन्फोग्राफिक्स): Dekhapadhi
नेपालमा कोभिड-१९ अपडेटः कहिले, कति संक्रमित ? (इन्फोग्राफिक्स)
काठमाडौं। नेपालमा कोभिड-१९ संक्रमितको संख्या ८२ पुगेको छ।

आज बाँकेको नेपालगञ्जमा सातजना संक्रमित थपिए सँगै देशभरको संख्या ८२ पुगेको हो।

सबैभन्दा पहिलो कोभिड-१९ संक्रमित ९ माघमा भेटिएका थिए।

दोस्रो संक्रमित भेटिन ठ्याक्कै दुई महीना लाग्यो। ९ चैतमा दोस्रो संक्रमित भेटिएकोमा चैत मसान्तसम्ममा संक्रमितको संख्या ११ पुग्यो।

त्यसपछि भने संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २३ दिनमा नै ७१ जना संक्रमित भेटिएका छन्।

२१ वैशाखमा पर्सामा १ र बाँकेमा १५ गरी जम्मा १६ जना संक्रमित भेटिएका थिए।

यो संख्या नेपालमा एकैदिन भेटिएका संक्रमितको सर्वाधिक हो।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै प्रदेश १ को उदयरपुरमा २८ जना संक्रमित छन्। त्यसपछि प्रदेश ५ को बाँकेमा २३ जना र प्रदेश २ मा १३ जना छन्।

जसमा पर्सामा सात, बारामा दुई, रौतहटमा तीन र सर्लाहीमा एकजना छन्।

संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर फर्किसकेका छन्।

बाँकी सबैकाे देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्