काठमाडौं। कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक शुरू भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत उपस्थितिमा बैठक शुरू भएको हो। बैठकले लकडाउनबारे निर्णय गर्ने गर्नेछ।

समितिको हिजो बसेको बैठकले तयार पारेको खाकाका बारेमा बैठकमा प्रधानमन्त्रीलाई जानकारी दिइनेछ। प्रधानमन्त्रीकोसमेत धारणा आएपछि उच्चस्तरीय समितिले तयार पार्ने अन्तिम खाकालाई भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा पेश गरिने बताइएको छ।

उच्चस्तरीय समितिले लकडाउनलाई निरन्तरता दिने तयारी गरिसकेको छ। समितिले देशभर लकडाउन यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने खाका तय गरेको छ।

समितिको हिजोको बैठकमा विज्ञहरूलाई समेत सहभागी गराएर खाका तयार गरिएको हो। समितिले कम्तिमा दुई सातासम्म स्वरूप परिवर्तन गरेर लकडाउनलाई जारी राख्ने खाका तयार गरेको छ।

कोभिड– १९ को संक्रमणबाट जोगिन सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेको छ। नेपालमा अहिले कोराना संक्रमितको संख्या ८२ पुगिसकेको छ भने तीमध्ये १६ जना निको भएर घर फिरेका छन्।

अहिले उदयपुर, वीरगञ्ज र नेपालगञ्जलाई धेरै जोखिम क्षेत्र मानिएको छ। भारतसँग सीमा जोडिएका इलाकामा जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सुरक्षा निकायका प्रमुखहरूले पनि त्यहाँ थप कडाइ र लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

" /> काठमाडौं। कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक शुरू भएको छ।

"> लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक शुरू, प्रधानमन्त्री पनि सहभागी: Dekhapadhi
लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक शुरू, प्रधानमन्त्री पनि सहभागी
काठमाडौं। कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक शुरू भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत उपस्थितिमा बैठक शुरू भएको हो। बैठकले लकडाउनबारे निर्णय गर्ने गर्नेछ।

समितिको हिजो बसेको बैठकले तयार पारेको खाकाका बारेमा बैठकमा प्रधानमन्त्रीलाई जानकारी दिइनेछ। प्रधानमन्त्रीकोसमेत धारणा आएपछि उच्चस्तरीय समितिले तयार पार्ने अन्तिम खाकालाई भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा पेश गरिने बताइएको छ।

उच्चस्तरीय समितिले लकडाउनलाई निरन्तरता दिने तयारी गरिसकेको छ। समितिले देशभर लकडाउन यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने खाका तय गरेको छ।

समितिको हिजोको बैठकमा विज्ञहरूलाई समेत सहभागी गराएर खाका तयार गरिएको हो। समितिले कम्तिमा दुई सातासम्म स्वरूप परिवर्तन गरेर लकडाउनलाई जारी राख्ने खाका तयार गरेको छ।

कोभिड– १९ को संक्रमणबाट जोगिन सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेको छ। नेपालमा अहिले कोराना संक्रमितको संख्या ८२ पुगिसकेको छ भने तीमध्ये १६ जना निको भएर घर फिरेका छन्।

अहिले उदयपुर, वीरगञ्ज र नेपालगञ्जलाई धेरै जोखिम क्षेत्र मानिएको छ। भारतसँग सीमा जोडिएका इलाकामा जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सुरक्षा निकायका प्रमुखहरूले पनि त्यहाँ थप कडाइ र लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्