बाँके। नेपालगञ्जमा कोरोना भाइरसकाे संक्रमण बढ्दै जाँदा यहाँका जनप्रतिनिधिले सामाजिक र धार्मिक सद्भाव कायम गर्दै धैर्य रहन आग्रह गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले सामाजिक र धार्मिक सद्भावका लागि अपिल गर्दै कुनै पनि भ्रम र अफवाहको पछि नलाग्न अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण सूचना प्रवाह नगर्न पनि आग्रह गरेका छन्।

डा. राणाले अहिलेको अवस्थामा स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञा र सरकारले लागू गरेको लकडाउनकाे पूर्ण पालना गर्दै स्थानीय प्रहरी, प्रशासन र स्थानीय तहलाई सहयोग गर्नु नै संक्रमण रोकथामको उपाय भएको बताए।

जोखिमपूर्ण घडीमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्य र सुरक्षाकर्मीप्रति सदाशयता देखाउँदै नगरवासीले थप सजग, सचेत र सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पनि कोरोना संक्रमण देखिँदैमा नआत्तिन अनुरोध गर्दै धैर्य रहन आग्रह गरेका छन्। संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालमा स्थापित कोरोना विशेष आइसोलेसन अस्पतालमा अतिव्यवस्थित तवरले उपचार गरिएकाले खजुरावासीलाई त्रसित नहुन उनले अनुराेध गरेका छन्।

रोगले कुनै पनि धर्म, जाति र सम्प्रदाय नभन्ने भएकाले सामाजिक सद्भाव र धार्मिक सद्भाव कायम गर्दै सबैले लकडाउनकाे पालना गरी सजग रहनुपर्ने उनको भनाइ छ। रासस

" /> बाँके। नेपालगञ्जमा कोरोना भाइरसकाे संक्रमण बढ्दै जाँदा यहाँका जनप्रतिनिधिले सामाजिक र धार्मिक सद्भाव कायम गर्दै धैर्य रहन आग्रह गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले सामाजिक र धार्मिक सद्भावका लागि अपिल गर्दै कुनै पनि भ्रम र अफवाहको पछि नलाग्न अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण सूचना प्रवाह नगर्न पनि आग्रह गरेका छन्।

डा. राणाले अहिलेको अवस्थामा स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञा र सरकारले लागू गरेको लकडाउनकाे पूर्ण पालना गर्दै स्थानीय प्रहरी, प्रशासन र स्थानीय तहलाई सहयोग गर्नु नै संक्रमण रोकथामको उपाय भएको बताए।

जोखिमपूर्ण घडीमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्य र सुरक्षाकर्मीप्रति सदाशयता देखाउँदै नगरवासीले थप सजग, सचेत र सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पनि कोरोना संक्रमण देखिँदैमा नआत्तिन अनुरोध गर्दै धैर्य रहन आग्रह गरेका छन्। संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालमा स्थापित कोरोना विशेष आइसोलेसन अस्पतालमा अतिव्यवस्थित तवरले उपचार गरिएकाले खजुरावासीलाई त्रसित नहुन उनले अनुराेध गरेका छन्।

रोगले कुनै पनि धर्म, जाति र सम्प्रदाय नभन्ने भएकाले सामाजिक सद्भाव र धार्मिक सद्भाव कायम गर्दै सबैले लकडाउनकाे पालना गरी सजग रहनुपर्ने उनको भनाइ छ। रासस

"> सामाजिक र धार्मिक सद्‍भाव कायम गर्न बाँकेका जनप्रतिनिधिहरूकाे आग्रह: Dekhapadhi
सामाजिक र धार्मिक सद्‍भाव कायम गर्न बाँकेका जनप्रतिनिधिहरूकाे आग्रह
बाँके। नेपालगञ्जमा कोरोना भाइरसकाे संक्रमण बढ्दै जाँदा यहाँका जनप्रतिनिधिले सामाजिक र धार्मिक सद्भाव कायम गर्दै धैर्य रहन आग्रह गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले सामाजिक र धार्मिक सद्भावका लागि अपिल गर्दै कुनै पनि भ्रम र अफवाहको पछि नलाग्न अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण सूचना प्रवाह नगर्न पनि आग्रह गरेका छन्।

डा. राणाले अहिलेको अवस्थामा स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञा र सरकारले लागू गरेको लकडाउनकाे पूर्ण पालना गर्दै स्थानीय प्रहरी, प्रशासन र स्थानीय तहलाई सहयोग गर्नु नै संक्रमण रोकथामको उपाय भएको बताए।

जोखिमपूर्ण घडीमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्य र सुरक्षाकर्मीप्रति सदाशयता देखाउँदै नगरवासीले थप सजग, सचेत र सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पनि कोरोना संक्रमण देखिँदैमा नआत्तिन अनुरोध गर्दै धैर्य रहन आग्रह गरेका छन्। संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालमा स्थापित कोरोना विशेष आइसोलेसन अस्पतालमा अतिव्यवस्थित तवरले उपचार गरिएकाले खजुरावासीलाई त्रसित नहुन उनले अनुराेध गरेका छन्।

रोगले कुनै पनि धर्म, जाति र सम्प्रदाय नभन्ने भएकाले सामाजिक सद्भाव र धार्मिक सद्भाव कायम गर्दै सबैले लकडाउनकाे पालना गरी सजग रहनुपर्ने उनको भनाइ छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्