काठमाडौं। विश्वव्यापी महामारी कोभिड–१९ का कारण विश्वभर खेलकुद गतिविधि ठप्प छन्। त्यसको असर नेपालमा पनि परेको छ। ४ चैतबाट नेपालका सबै खेलकुद गतिविधि स्थगित गरिएका छन्। यस्तो महामारीका बीच पनि पाँच जना नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदैछन्।

भ्याक्सिन र औषधि पत्ता नलागेका कारण भौतिक दूरी कायम गरेर मात्र जोगिन सक्ने रोगको महामारीको समयमा पनि पाँच जना तेक्वान्दो खेलाडीले जर्मनीमा हुने प्रतियोगितामा भाग लिन लागेका हुन्।

एकातिर तेक्वान्दो जस्तो विधा छ र अर्कोतिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान ठप्प छ। यस्तो बेला उनीहरूले तेक्वान्दो प्रतियोगितामा भाग लिन कसरी सम्भव भयो त?

कसरी भने यो प्रतियोगिता प्रत्यक्ष होइन, अनलाइनमा हुँदैछ।

“तेक्वान्दोको पुम्से विधामा ‘फिजिकल कन्ट्याक्ट’ हँुदैन। तेक्वान्दोको क्यारागी विधामा भने ‘फिजिकल कन्ट्याक्ट’ हुन्छ। पुम्सेमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने हो। त्यसकारण यो खेल अनलाइन गराउन सम्भव भयो,” तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले देखापढीसँग भने, “लकडाउनमा पनि खेलाडीलाई व्यस्त राख्न विश्व तेक्वान्दो महासंघ, युरोपले यो प्रतियोगिता आयोजना गरेको हो।’’

जर्मनीमा हुने ‘प्रथम अनलाइन डाएडो खुला युरोपियन च्याम्पियनसिप २०२०’ नाम दिइएको यस प्रतियोगितामा नेपालबाट एक महिला र चार पुरूषसहित पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। पार्वती गुरूङ, जीतबहादुर बोट, कमल श्रेष्ठ, प्रेमबहादुर लिम्बु र लक्ष्मणबहादुर ऐरले प्रतियोगितामा भाग लिन थालेका हुन्।

प्रतियोगिता २२ वैशाखबाट शुरू भए पनि नेपाली खेलाडीको प्रदर्शन २६ र २७ वैशाखमा हुनेछ।

लक्ष्मणबहादुरले ५० वर्ष मुनिको विधामा प्रतिस्पर्धा गर्नेछन् भने अरूले ३० वर्ष मुनिको विधामा प्रतिस्पर्धा गर्नेछन्।

पार्वती १३औं दक्षिण एशियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता हुन्। त्यस्तै जीतबहादुर, कमल र प्रेमबहादुर पनि १३औं सागका स्वर्ण पदक विजेता हुन्।

प्रतियोगितामा ७२ देशका एक हजार २५४ खेलाडीले प्रतिस्पर्धा गर्ने लक्ष्मणबहादुरले बताए। यो खेलाडी संख्या चाइनिज ताईपेईमा सम्पन्न वर्ल्ड च्याम्पियनसिप २०१८ तथा टर्कीमा सम्पन्न युरोपियन च्याम्पियनसिप २०१९ को भन्दा बढी भएको आयोजकले जनाएको छ।

प्रतियोगिता २२ वैशाखबाट शुरू भए पनि नेपाली खेलाडीको प्रदर्शन २६ र २७ वैशाखमा हुने लक्ष्मणबहादुरले बताए। उनका अनुसार ३० वर्षमुनि उमेर समूहको २६ वैशाखमा तथा ५० वर्षमुनि  उमेर समूहको प्रतिस्पर्धा २७ वैशाखमा हुनेछ।

कसरी हुन्छ प्रतिस्पर्धा ?

यस प्रतियोगितामा सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत् हुनेछ। खेलाडी दर्ता, खेलाडीको प्रदर्शनदेखि नतिजा प्रकाशनसम्म अनलाइनमार्फत् हुनेछ। खेलाडीले प्रिलिमिनरी राउन्डमा दुई वटा पुम्सेको एउटा भिडिओ लिङ्क, सेमिफाइनल राउन्डमा दुई पुम्सेको एक भिडिओ लिङ्क र फाइनल राउन्डमा दुई पुम्सेको एक भिडिओ लिङ्क युट्युबमार्फत् आयोजकलाई पठाउनु पर्नेछ। आयोजकले त्यही भिडिओ हेरेर नतिजा प्रकाशन गर्नेछ।

प्रतियोगितामा पहिलो हुने तथा सबभन्दा धेरै लाइक र सेयर हुने भिडिओले समान २५० युरोका दरले पुरस्कार पाउने छन्।

“हामीले उनीहरूको मापदण्डअनुसार पाँचै जनाले प्रदर्शन गरेको १५ वटा भिडिओ लिंक पठाइसकेका छौँ,” यस प्रतियोगितामा नेपाली खेलाडीको तर्फबाट सम्पूर्ण कामको समन्वय गरेका लक्ष्मणबहादुरले भने।

तेक्वान्दो संघका सचिव समेत रहेका दीपक विष्टले नेपाल पनि प्राविधिक रूपमा कमजोर नभएको सन्देश प्रवाह गर्नका लागि पनि प्रतियोगिताको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने बताए।

लक्ष्मणले विदेशमा बस्ने साथीहरूमार्फत् प्रतियोगिताको बारेमा जानकारी पाएको बताए। यस्तो प्रतियोगिता हुँदैछ भन्ने थाहा पाएपछि कोरियाली प्रशिक्षक क्वान योङ र ओलम्पियन दीपक विष्टसँगको सल्लाहमा सहभागिता जनाएको उनले बताए।

“संघमार्फत् हामीले खेलाडीको नामावली पठायौँ। प्रतियोगितामा सहभागिताका लागि प्रतिव्यक्ति १० युरो जर्मनीको बैंकमा जम्मा गर्नुपर्ने थियो। त्यसमा अलि समस्या भयो। पछि हामीले विदेशमा बस्ने साथीमार्फत् जम्मा ग¥यौँ,” फाइभ डान ब्ल्याकबेल्ट लक्ष्मणबहादुरले भने, “यो ऐतिहासिक प्रतियोगितामा सहभागी भई आफ्नो देशलाई चिनाउन पाउँदा हामी एकदम खुशी छौँ।”

प्रतियोगतामा भाग लिनका लागि पाँच खेलाडीले सामाजिक दूरीको नियमलाई पालना गर्दै दैनिक चार घण्टा प्रशिक्षण गरिरहेको लक्ष्मणले बताए।

“हामीले शुरूबाटै बिहान र बेलुका दुई–दुई घण्टा नियमित प्रशिक्षण गर्दै आएका छौँ,” लक्ष्मणले भने, “लकडाउन भए पनि हाम्रो प्रशिक्षण टुटेको छैन। हामीले फ्रान्समा हुने वर्ल्ड च्याम्पियनसिपमा पनि भाग लिने तयारी गरिहेका छौँ।”

उनले भने, “सम्भवतः यसरी अनलाइनमार्फत् प्रतियोगिता गरिएको यो पहिलो होला। विश्व तेक्वान्दोकै सम्बन्धन रहेको यस प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता हुनु खुशीको कुरा हो। यसले नेपाल पनि प्राविधिक रूपमा अन्य देशभन्दा कुनै पनि हिसाबले कमजोर नरहेको सन्देश दिएको छ।”

" /> काठमाडौं। विश्वव्यापी महामारी कोभिड–१९ का कारण विश्वभर खेलकुद गतिविधि ठप्प छन्। त्यसको असर नेपालमा पनि परेको छ। ४ चैतबाट नेपालका सबै खेलकुद गतिविधि स्थगित गरिएका छन्। यस्तो महामारीका बीच पनि पाँच जना नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदैछन्।

"> अनलाइनमै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, नेपालबाट पाँच खेलाडीले भाग लिँदै: Dekhapadhi
अनलाइनमै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, नेपालबाट पाँच खेलाडीले भाग लिँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्