काठमाडौं। पाटन अस्पतालबाट ११ वैशाखमा डिस्चार्ज भएर घर फर्किएका पेप्सीकोलास्थित् सनसिटी अर्पाटमेन्टका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनमा सामान्य खोकीको लक्षण देखिएपछि स्वाबको नमूना संकलन गरेर परीक्षण गरिएको थियो।

परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई आज ललितपुरस्थित् पाटन अस्पतालमा भर्ना गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अस्पताल भर्ना भएको विषय आफूलाई जानकारी नभएको बताए।

“निको भएर घर फर्किएका उनमा पुनः परीक्षण गर्दा एकपटक पोजिटिभ देखिएर फ्लोअपमा थिए”, उनले भने, “अस्पताल भर्खर ल्याएको पनि हुन सक्छ। मलाई त्यो बारेमा जानकारी भएन।”

१ वैशाखमा ती पुरुष, उनकी आमा र श्रीमतीमा आरडीटी किट परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।

पीसीआर परीक्षणमा श्रीमतीको रिपोर्ट नेगेटिभ आएको थियो भने आमा छोराको रिपोर्ट पोजिटिभ देखिएको थियो।

११ वैशाखमा दुवैको अन्तिम रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएका थिए।

उनीहरू ५ चैतमा बेलायबाट नेपाल फर्किएका थिए।

" /> काठमाडौं। पाटन अस्पतालबाट ११ वैशाखमा डिस्चार्ज भएर घर फर्किएका पेप्सीकोलास्थित् सनसिटी अर्पाटमेन्टका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनमा सामान्य खोकीको लक्षण देखिएपछि स्वाबको नमूना संकलन गरेर परीक्षण गरिएको थियो।

परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई आज ललितपुरस्थित् पाटन अस्पतालमा भर्ना गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अस्पताल भर्ना भएको विषय आफूलाई जानकारी नभएको बताए।

“निको भएर घर फर्किएका उनमा पुनः परीक्षण गर्दा एकपटक पोजिटिभ देखिएर फ्लोअपमा थिए”, उनले भने, “अस्पताल भर्खर ल्याएको पनि हुन सक्छ। मलाई त्यो बारेमा जानकारी भएन।”

१ वैशाखमा ती पुरुष, उनकी आमा र श्रीमतीमा आरडीटी किट परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।

पीसीआर परीक्षणमा श्रीमतीको रिपोर्ट नेगेटिभ आएको थियो भने आमा छोराको रिपोर्ट पोजिटिभ देखिएको थियो।

११ वैशाखमा दुवैको अन्तिम रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएका थिए।

उनीहरू ५ चैतमा बेलायबाट नेपाल फर्किएका थिए।

"> कोरोनामुक्त भएर पाटन अस्पतालबाट डिस्चार्ज भएका पुरुषमा पुनः संक्रमण: Dekhapadhi
कोरोनामुक्त भएर पाटन अस्पतालबाट डिस्चार्ज भएका पुरुषमा पुनः संक्रमण
काठमाडौं। पाटन अस्पतालबाट ११ वैशाखमा डिस्चार्ज भएर घर फर्किएका पेप्सीकोलास्थित् सनसिटी अर्पाटमेन्टका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनमा सामान्य खोकीको लक्षण देखिएपछि स्वाबको नमूना संकलन गरेर परीक्षण गरिएको थियो।

परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई आज ललितपुरस्थित् पाटन अस्पतालमा भर्ना गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अस्पताल भर्ना भएको विषय आफूलाई जानकारी नभएको बताए।

“निको भएर घर फर्किएका उनमा पुनः परीक्षण गर्दा एकपटक पोजिटिभ देखिएर फ्लोअपमा थिए”, उनले भने, “अस्पताल भर्खर ल्याएको पनि हुन सक्छ। मलाई त्यो बारेमा जानकारी भएन।”

१ वैशाखमा ती पुरुष, उनकी आमा र श्रीमतीमा आरडीटी किट परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।

पीसीआर परीक्षणमा श्रीमतीको रिपोर्ट नेगेटिभ आएको थियो भने आमा छोराको रिपोर्ट पोजिटिभ देखिएको थियो।

११ वैशाखमा दुवैको अन्तिम रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएका थिए।

उनीहरू ५ चैतमा बेलायबाट नेपाल फर्किएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्