विराटनगर। प्रदेश १ मा आठ हजार ३५ जनामा कोभिड-१९ परीक्षण गरिएको छ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ छ हजार ३२८ जना र पीसीआरबाट एक हजार ७०७ जनाको नमूना परीक्षण गरिएको छ।

संक्रमित भेटिएका ३१ जना कोशी अस्पतालमा उपचार गराइरहेका छन्।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजोसमम कूल एक हजार ७७३ छ। कोरोना आशंकामा आइसोलेसनमा ४७ जना स्वास्थ्यकर्मीको निगरानीमा छन्।

" /> विराटनगर। प्रदेश १ मा आठ हजार ३५ जनामा कोभिड-१९ परीक्षण गरिएको छ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ छ हजार ३२८ जना र पीसीआरबाट एक हजार ७०७ जनाको नमूना परीक्षण गरिएको छ।

संक्रमित भेटिएका ३१ जना कोशी अस्पतालमा उपचार गराइरहेका छन्।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजोसमम कूल एक हजार ७७३ छ। कोरोना आशंकामा आइसोलेसनमा ४७ जना स्वास्थ्यकर्मीको निगरानीमा छन्।

"> प्रदेश १ मा आठ हजार ३५ जनाको कोभिड–१९ नमूना परीक्षण: Dekhapadhi
प्रदेश १ मा आठ हजार ३५ जनाको कोभिड–१९ नमूना परीक्षण <p style="text-align:justify">विराटनगर। प्रदेश १ मा आठ हजार ३५ जनामा कोभिड-१९ परीक्षण गरिएको छ। &nbsp;</p> <p style="text-align:justify">मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ छ हजार ३२८ जना र पीसीआरबाट एक हजार ७०७ जनाको नमूना परीक्षण गरिएको छ।</p> <p style="text-align:justify">संक्रमित भेटिएका ३१ जना कोशी अस्पतालमा उपचार गराइरहेका छन्।</p> <p style="text-align:justify">प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजोसमम कूल एक हजार ७७३ छ। कोरोना आशंकामा आइसोलेसनमा ४७ जना स्वास्थ्यकर्मीको निगरानीमा छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्