पढ्नुहाेस्:

देउवाले विज्ञप्तिमार्फत् भने– आलमको मुद्दा अनुसन्धानमा सघाउँछौं

सभापति देउवासहित कांग्रेस शीर्ष नेताकाे आराेप- 'आलमकाे पक्राउ कांग्रेसविरुद्धकाे षड्यन्त्र'

पढ्नुहाेस्:

देउवाले विज्ञप्तिमार्फत् भने– आलमको मुद्दा अनुसन्धानमा सघाउँछौं

सभापति देउवासहित कांग्रेस शीर्ष नेताकाे आराेप- 'आलमकाे पक्राउ कांग्रेसविरुद्धकाे षड्यन्त्र'

"> देउवालाई लक्षित गरी गगनले भने– त्यो कांग्रेसको धारणा होइन: Dekhapadhi
देउवालाई लक्षित गरी गगनले भने– त्यो कांग्रेसको धारणा होइन
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले मोहम्मद अफताब आलम प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्ति व्यक्तिगत भएको बताएका छन्।

सामूहिक हत्या आरोपमा पक्राउ परेका कांग्रेस नेता आलमलाई षड्यन्त्रपूर्वक फसाउन लागिएको भन्दै देउवाले १ कात्तिकमा सरकारलाई आरोप लगाएका थिए ।

भक्तपुरमा कांग्रेसको प्रशिक्षण कार्यक्रममा देउवासँगै अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि आलम प्रकरणमा सरकारले षड्यन्त्र गरेको बताएका थिए ।

देउवा र सिटौलाको उक्त अभिव्यक्ति उल्लेख नगरिकनै नेता थापाले आज ट्वीटमार्फत् निष्पक्ष छानबिनका लागि सहयोग गर्नु पार्टीको कर्तव्य भएको बताएका छन्।

“जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ,” उनले लेखका छन्, “दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ। यही हो कांग्रेसको धारणा।बाँकी सबै व्यक्तिगत धारणा हुन्।”

पढ्नुहाेस्:

देउवाले विज्ञप्तिमार्फत् भने– आलमको मुद्दा अनुसन्धानमा सघाउँछौं

सभापति देउवासहित कांग्रेस शीर्ष नेताकाे आराेप- 'आलमकाे पक्राउ कांग्रेसविरुद्धकाे षड्यन्त्र'

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्