भारतमा कोरोना भाइरस संक्रमित ४९ हजार नाघे
नयाँदिल्ली। भारतमा कोरोना भाइरसका संक्रमित ४९ हजार तीन सय ९१ पुगेका छन्।

आज भारतीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको ताजा आँकडामा उक्त संख्यामा संक्रमित पुगेको देखिएको हो।

तीमध्ये १४ हजार एक सय ८३ जना उपचारपछि घर फिरिसकेका छन्।

भारतभरका विभिन्न अस्पतालमा ३३ हजार पाँच सय १४ जना उपचाररत छन्।

भारतमा हालसम्म कोभिड-१९ का कारण एक हजार ६ सय ९४ जनाको मृत्यु भइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्