काठमाडौं। आर्थिक क्षेत्रको अल्पकालीन र दीर्घकालीन दृष्टिकोण निर्माण गर्न नेपाली कांग्रेसले अर्थतन्त्र केन्द्रित विशेष समिति बनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले १७ वैशाखको केन्द्रीय समिति बैठकको निर्णयअनुसार पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेका हुन्।

देशको अर्थतन्त्रमा कोरोना भाइरस संक्रमणले पारेको असरबारे अध्ययन, विश्लेषण एवं आवश्यक दृष्टिकोण निर्माण गर्न गठित समितिमा पूर्वअर्थमन्त्री र अर्थराज्यमन्त्रीहरू, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर काम गरिसकेका नेताहरू छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह  र उदय शमशेर राणा सदस्य छन्।

अन्य सदस्यहरूमा डा. पृथ्वीराज लिगल डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले रहेका छन्।

समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्ने पौडेलले बताएका छन्।

समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं प्रभावकारी बनाउने केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले उल्लेख गरेका छन्।

" /> काठमाडौं। आर्थिक क्षेत्रको अल्पकालीन र दीर्घकालीन दृष्टिकोण निर्माण गर्न नेपाली कांग्रेसले अर्थतन्त्र केन्द्रित विशेष समिति बनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले १७ वैशाखको केन्द्रीय समिति बैठकको निर्णयअनुसार पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेका हुन्।

देशको अर्थतन्त्रमा कोरोना भाइरस संक्रमणले पारेको असरबारे अध्ययन, विश्लेषण एवं आवश्यक दृष्टिकोण निर्माण गर्न गठित समितिमा पूर्वअर्थमन्त्री र अर्थराज्यमन्त्रीहरू, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर काम गरिसकेका नेताहरू छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह  र उदय शमशेर राणा सदस्य छन्।

अन्य सदस्यहरूमा डा. पृथ्वीराज लिगल डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले रहेका छन्।

समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्ने पौडेलले बताएका छन्।

समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं प्रभावकारी बनाउने केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले उल्लेख गरेका छन्।

"> कोरोनाको प्रभाव अध्ययन गर्न कांग्रेसले बनायो विशेष समिति: Dekhapadhi
कोरोनाको प्रभाव अध्ययन गर्न कांग्रेसले बनायो विशेष समिति
काठमाडौं। आर्थिक क्षेत्रको अल्पकालीन र दीर्घकालीन दृष्टिकोण निर्माण गर्न नेपाली कांग्रेसले अर्थतन्त्र केन्द्रित विशेष समिति बनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले १७ वैशाखको केन्द्रीय समिति बैठकको निर्णयअनुसार पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेका हुन्।

देशको अर्थतन्त्रमा कोरोना भाइरस संक्रमणले पारेको असरबारे अध्ययन, विश्लेषण एवं आवश्यक दृष्टिकोण निर्माण गर्न गठित समितिमा पूर्वअर्थमन्त्री र अर्थराज्यमन्त्रीहरू, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर काम गरिसकेका नेताहरू छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह  र उदय शमशेर राणा सदस्य छन्।

अन्य सदस्यहरूमा डा. पृथ्वीराज लिगल डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले रहेका छन्।

समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्ने पौडेलले बताएका छन्।

समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं प्रभावकारी बनाउने केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले उल्लेख गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्