"> महामारीका बेला महंगो गाडी ! डेढ करोडको ‘एसयूभी’ किन्दै पानीजहाज कार्यालय: Dekhapadhi
महामारीका बेला महंगो गाडी ! डेढ करोडको ‘एसयूभी’ किन्दै पानीजहाज कार्यालय
काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण देशको अर्थतन्त्र दिनदिनै धरासायी बन्दै गइरहेको छ।

विश्वव्यापाी महामारी बनेको कोरोना कारण नेपालको मात्र होइन विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेका छन्।

नेपालको आर्थिक वृद्धिपनि लक्ष्यभन्दा निकै कम हुने सरकारले नै बताइसकेको छ।

जसरी हुन्छ ओरालो लाग्दै गएको अर्थतन्त्रलाई जोगाउनुपर्ने चुनौती राज्यसामु छ।

तर, यही बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको नेपाल पानीजहाज कार्यालयले भने विलासी गाडी खरिद गर्ने भएको छ।

कार्यालयले आज बोलपत्र स्वीकृत भएको सूचना जारी गर्दै डेढ करोड रूपैयाँको चारपाङ्ग्रे ‘एसयूभी’ गाडी खरिदको जानकारी दिएको हो।

ई–बिड्मार्फत् दर्ता भएका बोलपत्रमध्ये सिप्रदी ट्रेडिङ प्रालि, नैकापको बोलपत्र स्वीकृत भएको कार्यालयले जनाएको छ।

कार्यालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार एक करोड ४३ लाख ९८ हजार हजार रूपैयाँमा नयाँ गाडी खरिद गर्न लागिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्