काठमाडौं। डेढ दशकअघि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका दयाहाङ राई यतिबेला चर्चामा छन्।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘अनागरिक’बाट उनी सिने क्षेत्रमा प्रवेश गरेका थिए। त्यसपछि मनोज पण्डितको ‘दासढुंगा’ हुँदै निश्चल बस्नेतको ‘लूट’ र रामबाबुकै ‘कबड्डी’ले उनलाई निकै चर्चामा ल्यायो।

अहिले उनको दुवै हातमा लड्डु नै लड्डु छ। अर्थात्, उनलाई चलचित्रको अफर लगातार आइरहेका छ। तर,  उनी चलचित्रमा काम गर्नुअघि स्क्रिप्ट, कथा आदीबारे गहन अध्ययन गर्छन्।

आमनागरिक जस्तै उनी पनि यतिबेला लकडाउनमै छन्। ४४औं दिनको लकडाउनसम्म उनी घर बाहिर निस्किन पाएका छैनन्।

उनले सामाजिक सञ्जालमार्फत् नै आफ्ना गतिविधि सार्वजनिक गर्दै आएका छन्। सामाजिक सञ्जालबाटै उनले आफ्नो अतित सम्झिने प्रयास गरेका छन्।

पुराना तस्वीरहरू सेयर गर्दै आफ्नो विगतलाई सम्झिन थालेका हुन्। उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघिका र बाल्यकालका रमाइला तस्वीर सेयर गर्दै पुर्ख्यौली थलो, आमाबुबा मात्र नभएर त्यस बेलाका दौतरीहरूलाई समेत सम्झेका छन्।

मणिकुमार राई, उत्तरधन राई, सरोज राई, दिवान राईलगायतका दौतरीलाई उनले भुलेका छैनन्।

एसएलसी दिएपछिदेखि लिएर कलाकारिता क्षेत्रमा प्रवेश गर्दासम्मका तस्वीर सेयर गर्दै उनले आफ्नो विगतको लजालुपन बाहिर ल्याएका छन्।

उनले सामाजिक सञ्जालमा सेयर गरेका केही तस्वीर हेरौंः

एसएलसी परीक्षा सकिएपछि साथीहरू सरोज राई र दिवान राईसँग दयाहाङ अन्नपूर्ण माविको प्राङ्गणमा।
साथीहरु मणिकुमार राई अनी उत्तरधन राईसँग दया, फेवा तालमा।
बाबा-आमा र बहीनीहरू दया।

" /> काठमाडौं। डेढ दशकअघि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका दयाहाङ राई यतिबेला चर्चामा छन्।

"> लकडाउनमा आफ्नो अतित सम्झँदै दयाहाङ (पुराना तस्वीरसहित): Dekhapadhi
लकडाउनमा आफ्नो अतित सम्झँदै दयाहाङ (पुराना तस्वीरसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्