काठमाडौं। लकडाउनले समस्यामा परेको भन्दै निजी अस्पतालहरूले सरकारसँग सहुलियत मागेका छन्।

निजी अस्पतालहरूको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले कोरोना भाइरसको संक्रमण र त्यसपछिको लकडाउनका कारण निजी अस्पतालरू संकटमा परेको भन्दै सहुलियतको माग गरेकाे हाे।

अफिनले आज प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण निजी अस्पतालहरू जर्जर अवस्थामा रहेको र अत्यावश्यक सेवा सञ्चालनमा समेत धौ-धौ परेको भन्दै कर छुटलगायतका विभिन्न सहुलियतको माग गरेकाे छ।

अफिनका अध्यक्ष वसन्तकुमार चौधरीद्वारा जारी गरिएको विज्ञप्तिमा विभिन्न शीर्षकमा सरकारसँग सहुलियत मागिएको छ।

पीपीईलगायतका स्वास्थ्य सामग्री तथा सेवाको आयातमा लाग्ने कर तथा मूल्य अभिवृद्धि कर छुट दिन माग गरेका छन्। नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना देखिएको भन्दै स्वास्थ्य उपकरण खरिदमा छुट दिन आग्रह गरिएको हो। आगामी बजेटमा २ वर्षसम्म त्यस्तो सहुलियत उपलब्ध गराउनुपर्ने अफिनको माग छ।

त्यस्तै अस्पतालहरूलाई विशेष उद्योगका रूपमा वर्गीकरण गरी आय करको २० प्रतिशत कायम गर्न पनि उसले सरकारसँग माग गरेको छ।

निजी अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत राहत उपलब्ध गराइदिन माग गरिएको छ। विद्युत् प्राधिकरणले निजी अस्पतालले उपभोग गर्ने विद्युतमा सहुलियत दिनुपर्ने अफिनको अर्को माग छ। डिमान्ड चार्ज हटाई घरेलु प्रयोगकर्ताले तिर्ने दर लागू गर्नुपर्ने उसको माग हो।

त्यस्तै सम्पत्ति कर र होर्डिङ बोर्ड कर छुट, ब्याजमा सहुलियत दिन समेत माग गरेको हो। लकडाउका कारण अस्पतालहरूको व्यापार १० प्रतिशतमा झरेको अफिनको दाबी छ।

अस्पतालमा बिरामीको संख्या घटे पनि सेवासुविधाहरू घटाउन नमिल्ने र संवेदनशील क्षेत्र भएकाले २४ सै घण्टा सेवा सञ्चालन गरिरहनु परेको भन्दै सरकारसँग सहुलियत माग गरिएको अफिनको भनाइ छ।

" /> काठमाडौं। लकडाउनले समस्यामा परेको भन्दै निजी अस्पतालहरूले सरकारसँग सहुलियत मागेका छन्।

"> निजी अस्पतालहरूले गरे कर छुटकाे माग: Dekhapadhi
निजी अस्पतालहरूले गरे कर छुटकाे माग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्