काठमाडौं। पर्साको विरगञ्जका थप १७ जनामा आज एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एकैदिन संक्रमण देखिएका १७ जनामध्ये एक जना दुई महीनाको शिशु भएको जानकारी दिए।

उनी नेपालमा कोरोना संक्रमितमध्ये सबैभन्दा कम उमेरका हुन्। यसअघि नेपालगञ्जमा सात वर्षे बालकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। आज देखिएको संक्रमणमा दुई महीनादेखि ६६ वर्षसम्मको उमेर समूहका व्यक्तिहरु रहेका छन्। ती मध्ये ७ जना महिला र १० जना पुरुष छन्। यो सहित नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ।

अहिलेसम्म प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, वागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित भेटिएकाका छन्। अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित देखिएका छैनन्।

११ बैशाखमा डिस्चार्ज भएका ५८ वर्षीय पुरुषमा संक्रमण पुनः देखिएपछि पाटन अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै अस्पतालबाट डिस्चार्ज भएका रौतहटका एक र वीरगञ्जका एक जनामा पनि पुन: नमूना परीक्षण पोजिटिभ देखिएपछि अहिले नारायणी अस्पतालमा राखिएको छ।

कोशी अञ्चल अस्पतालमा रहेका ६ जना संक्रमित आज डिस्चार्ज भएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म देशैभर पीसीआर विधिबाट १४ हजार ९६ पुगेको छ। आरडीटी किट विधिबाट ५२ हजार ९७० पुगेको छ। आजसम्म देशभर आइसोलेसनमा १३६ जना रहेका छन्।

" /> काठमाडौं। पर्साको विरगञ्जका थप १७ जनामा आज एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ।

"> वीरगञ्जमा दुई महीने शिशुमा पनि कोरोनाको संक्रमण: Dekhapadhi
वीरगञ्जमा दुई महीने शिशुमा पनि कोरोनाको संक्रमण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्