कैलाली। डेढ महीनादेखि भारतको उत्तर प्रदेशस्थित पलियाको क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरूले आफूहरुलाई छिटो स्वदेश फर्काउन आग्रह गरेका छन्। पलिया धनगढी सीमाबाट ४० किलोमिटरकाे दूरीमा पर्छ।

नेपाल सरकारले अपराधीलाई झै आफूहरूलाई व्यवहार गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

समस्याको पहलका लागि कैलालीका स्थानीय विकास अधिकारीसँग कुरा गरेको हप्ता दिन बितिसक्दा पनि कुनै सुनुवाइ भएकाे छैन।

लामो समय भारतमा बसेर रोजगारी गरेका व्यक्ति सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएको सुनेका कैलालीको गोदावरी नगरपालिका स्याउलेका स्थानीय भूपेन्द्र अधिकारीले निकै लामो प्रयासपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको नम्बर पाए।

नम्बर पाएपछि उनीसँगै पलिया क्वारेन्टाइनमा रहेका झण्डै २०० जना नेपालीमा खुशी छायाे। मुख्यमन्त्रीलाई गुनासो राख्न पाइने र समस्या समाधान हुने भयो भन्ने आशा जाे थियाे।

नम्बर त पाए तर, मोबाइलमा पर्याप्त ब्यालेन्स थिएन। अधिकारीले भारतमै रहेका एकजना साथीलाई माेबाइलमा ब्यालेन्स हाल्न लगाए।

“केही घण्टीमै मुख्यमन्त्रीको फोन त उठ्यो तर, फोनमा मुख्यमन्त्रीको आवाज थिएन। मुख्यमन्त्रीका पिएले उठाएका रहेछन्, मुख्यमन्त्री मिटिङमा रहेको भन्दै फोन राखिदिए”, उनले भने,“त्यसपछि धेरैपटक फोन गरे पनि फाेन उठेन।”

भारतीय पक्षले पलियामा राखिएका १८० जना नेपालीलाई बिहानबेलुका खानाको व्यवस्था गरिरहेको भए पनि डेढ महीनादेखि घर नजिक पुगेर पनि फर्कन नपाएका कारण उनीहरू निराश छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले भारतबाट धेरै नेपालीको फोन आएको र उनीहरूको गुनासो सुन्ने काम भएको बताए। उनले मुख्यमन्त्रीलाई मात्रै होइन, प्रदेश सरकारलाई भारतमा रहेका मजदुरको अवस्थाको विषयमा जानकारी भएको बताए।

मुख्यमन्त्रीले त्यहाँ रहेका नेपालीहरूकाे उद्धारका लागि पहल थालेकाे उनकाे भनाइ छ।

" /> कैलाली। डेढ महीनादेखि भारतको उत्तर प्रदेशस्थित पलियाको क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरूले आफूहरुलाई छिटो स्वदेश फर्काउन आग्रह गरेका छन्। पलिया धनगढी सीमाबाट ४० किलोमिटरकाे दूरीमा पर्छ।

नेपाल सरकारले अपराधीलाई झै आफूहरूलाई व्यवहार गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

समस्याको पहलका लागि कैलालीका स्थानीय विकास अधिकारीसँग कुरा गरेको हप्ता दिन बितिसक्दा पनि कुनै सुनुवाइ भएकाे छैन।

लामो समय भारतमा बसेर रोजगारी गरेका व्यक्ति सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएको सुनेका कैलालीको गोदावरी नगरपालिका स्याउलेका स्थानीय भूपेन्द्र अधिकारीले निकै लामो प्रयासपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको नम्बर पाए।

नम्बर पाएपछि उनीसँगै पलिया क्वारेन्टाइनमा रहेका झण्डै २०० जना नेपालीमा खुशी छायाे। मुख्यमन्त्रीलाई गुनासो राख्न पाइने र समस्या समाधान हुने भयो भन्ने आशा जाे थियाे।

नम्बर त पाए तर, मोबाइलमा पर्याप्त ब्यालेन्स थिएन। अधिकारीले भारतमै रहेका एकजना साथीलाई माेबाइलमा ब्यालेन्स हाल्न लगाए।

“केही घण्टीमै मुख्यमन्त्रीको फोन त उठ्यो तर, फोनमा मुख्यमन्त्रीको आवाज थिएन। मुख्यमन्त्रीका पिएले उठाएका रहेछन्, मुख्यमन्त्री मिटिङमा रहेको भन्दै फोन राखिदिए”, उनले भने,“त्यसपछि धेरैपटक फोन गरे पनि फाेन उठेन।”

भारतीय पक्षले पलियामा राखिएका १८० जना नेपालीलाई बिहानबेलुका खानाको व्यवस्था गरिरहेको भए पनि डेढ महीनादेखि घर नजिक पुगेर पनि फर्कन नपाएका कारण उनीहरू निराश छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले भारतबाट धेरै नेपालीको फोन आएको र उनीहरूको गुनासो सुन्ने काम भएको बताए। उनले मुख्यमन्त्रीलाई मात्रै होइन, प्रदेश सरकारलाई भारतमा रहेका मजदुरको अवस्थाको विषयमा जानकारी भएको बताए।

मुख्यमन्त्रीले त्यहाँ रहेका नेपालीहरूकाे उद्धारका लागि पहल थालेकाे उनकाे भनाइ छ।

"> पलियाकाे क्वारेन्टाइनमा रहेका नेपाली भन्छन्- ‘नेपाल सरकारले अपराधीझैँ व्यवहार गर्‍याे’: Dekhapadhi
पलियाकाे क्वारेन्टाइनमा रहेका नेपाली भन्छन्- ‘नेपाल सरकारले अपराधीझैँ व्यवहार गर्‍याे’
कैलाली। डेढ महीनादेखि भारतको उत्तर प्रदेशस्थित पलियाको क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरूले आफूहरुलाई छिटो स्वदेश फर्काउन आग्रह गरेका छन्। पलिया धनगढी सीमाबाट ४० किलोमिटरकाे दूरीमा पर्छ।

नेपाल सरकारले अपराधीलाई झै आफूहरूलाई व्यवहार गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

समस्याको पहलका लागि कैलालीका स्थानीय विकास अधिकारीसँग कुरा गरेको हप्ता दिन बितिसक्दा पनि कुनै सुनुवाइ भएकाे छैन।

लामो समय भारतमा बसेर रोजगारी गरेका व्यक्ति सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएको सुनेका कैलालीको गोदावरी नगरपालिका स्याउलेका स्थानीय भूपेन्द्र अधिकारीले निकै लामो प्रयासपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको नम्बर पाए।

नम्बर पाएपछि उनीसँगै पलिया क्वारेन्टाइनमा रहेका झण्डै २०० जना नेपालीमा खुशी छायाे। मुख्यमन्त्रीलाई गुनासो राख्न पाइने र समस्या समाधान हुने भयो भन्ने आशा जाे थियाे।

नम्बर त पाए तर, मोबाइलमा पर्याप्त ब्यालेन्स थिएन। अधिकारीले भारतमै रहेका एकजना साथीलाई माेबाइलमा ब्यालेन्स हाल्न लगाए।

“केही घण्टीमै मुख्यमन्त्रीको फोन त उठ्यो तर, फोनमा मुख्यमन्त्रीको आवाज थिएन। मुख्यमन्त्रीका पिएले उठाएका रहेछन्, मुख्यमन्त्री मिटिङमा रहेको भन्दै फोन राखिदिए”, उनले भने,“त्यसपछि धेरैपटक फोन गरे पनि फाेन उठेन।”

भारतीय पक्षले पलियामा राखिएका १८० जना नेपालीलाई बिहानबेलुका खानाको व्यवस्था गरिरहेको भए पनि डेढ महीनादेखि घर नजिक पुगेर पनि फर्कन नपाएका कारण उनीहरू निराश छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले भारतबाट धेरै नेपालीको फोन आएको र उनीहरूको गुनासो सुन्ने काम भएको बताए। उनले मुख्यमन्त्रीलाई मात्रै होइन, प्रदेश सरकारलाई भारतमा रहेका मजदुरको अवस्थाको विषयमा जानकारी भएको बताए।

मुख्यमन्त्रीले त्यहाँ रहेका नेपालीहरूकाे उद्धारका लागि पहल थालेकाे उनकाे भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्