काठमाडौं। सरकारले खाद्यवस्तु, निर्माण सामग्रीसँग सम्बन्धित उद्योग र विकास निर्माणको काम नियमित सञ्‍चालन गर्ने निर्णय गरेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ती उद्योग सञ्‍चालन गर्न दिने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देखापढीलाई बताए।

सरकारले लकडाउन ५ जेठसम्म बढाएपछि आर्थिक गतिविधिलाई भने खुकुलो पार्दै जाने नीति लिएको छ। उद्योग सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षाको उपाय पनि  मन्त्रिपरिषदको निर्णयबाटै पारित गरिएको मन्त्री भट्टले जानकारी दिए।

“व्यक्तिगत दूरी कायम गरेर उद्योग सञ्‍चालन गर्न सकिन्छ। त्यसको विधि पनि मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। तत्कालका लागि खाद्यवस्तु, निर्माणसँग सम्बन्धीत उद्योग र विकास निर्माणका काम नियमित गर्ने निर्णय भएको छ”, मन्त्री भट्टले भने।

खाद्यन्‍न अन्तर्गत चामल, दाल, तेल लगायतका खाद्य सामग्री उत्पादन उद्योग पर्छन। त्यसैगरी, निर्माणसँग सम्बन्धित उद्योगमा रड, सिमेन्ट उत्पादन तथा निर्माण सामग्री प्रशोधनका उद्योग पर्छन्।

यसरी खुलेका उद्योगका कामदारलाई उद्योगले नै बसोबासको व्यवस्था मिलाउनुपर्छ। उद्योगमा ठाउँ नभएको अवस्थामा स्थानीय तहसँगको समन्वयमा घर भाडामा लिएर पनि कामदार राख्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

“उद्योग र निर्माण क्षेत्रका काममा फर्किएका कामदारलाई घरमा पठाउन पाइदैन। कार्यस्थलमै बसोबासको व्यवस्था मिलाउनुपर्छ। काम गर्दा पनि व्यक्तिगत दूरी काम हुने व्यवस्था गरेर उद्योग र विकासको गतिविधि सञ्चालन गर्न पाइन्छ”, उनले भने।

तर, उद्योग खुल्दा पनि काममा नफर्कने कामदारको विषयमा भने मन्त्रिपरिषदले कुनै निर्णय गरेको छैन्।

लकडाउनको अवधिमा पनि तलब पाइने भन्दै कामदार नियमित काममा फर्किन नचाहेको कतिपय उद्योगीहरूले बताउँदै आएका छन्। उद्योग मन्त्रीले पनि काममा नफर्कने कामदारको विषयमा मन्त्रिपरिषदबाटै निर्णय गराउने बताएका थिए। तर, अर्थमन्त्री युवराज खतिवडाले कामदारको विषयमा अर्थ र उद्योग मन्त्रालयका बीचमा छुट्टै छलफल गरौला भनेपछि मन्त्रिपरिषदका त्यस विषयमा निर्णय नभएको मन्त्रीपरिषद स्रोतले बताएको छ।

" /> काठमाडौं। सरकारले खाद्यवस्तु, निर्माण सामग्रीसँग सम्बन्धित उद्योग र विकास निर्माणको काम नियमित सञ्‍चालन गर्ने निर्णय गरेको छ।

"> खाद्यवस्तु र निर्माण सामग्रीका उद्योग खोल्ने सरकारको निर्णय: Dekhapadhi
खाद्यवस्तु र निर्माण सामग्रीका उद्योग खोल्ने सरकारको निर्णय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्