काठमाडौं। भोलिदेखि बस्ने भनिएको नेकपाको स्थायी समितिको बैठक बस्ने/नबस्ने अन्योल देखिएको छ।

स्थायी समितिको बैठकमा पेश गर्ने प्रस्तावका विषयमा सचिवालयको बैठकमा नेताहरूबीच सहमति नजुटेपछि बैठक बस्ने/नबस्ने अनिश्चित बनेको हो।

सचिवालयको आज बसेको बैठकमा नेताहरूबीच सहमति नजुटेपछि अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठक भोलि बस्ने/नबस्ने र बस्ने भए के-के विषयमा छलफल केन्द्रित गर्ने भन्ने विषयमा अहिले अध्यक्षहरूबीच छलफल भइरहेको बताए।

सचिवालयको बैठकमा नेताहरूबीच सहमति हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकलाई जानकारी गराएर बीचमै बाहिरिएका थिए।

नेकपाभित्र देखिएको विवाद २० वैशाखमा बसेको बैठकले केही हल गरेको आकंलन गरिए पनि विवाद झनै चर्किएको देखिएको छ।

उक्त बैठक यता पनि नेताहरूबीच आन्तरिक छलफल तीव्र बनेपनि स्थायी समितिको बैठकमा छलफल गर्नुपर्ने विषयमा सहमति जुट्न सकेको छैन।

आजै पनि दुईअध्यक्षबीच बिहान भेटवार्ता भएको थियो।

यसअघि पार्टीको स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको थियो।

" /> काठमाडौं। भोलिदेखि बस्ने भनिएको नेकपाको स्थायी समितिको बैठक बस्ने/नबस्ने अन्योल देखिएको छ।

स्थायी समितिको बैठकमा पेश गर्ने प्रस्तावका विषयमा सचिवालयको बैठकमा नेताहरूबीच सहमति नजुटेपछि बैठक बस्ने/नबस्ने अनिश्चित बनेको हो।

सचिवालयको आज बसेको बैठकमा नेताहरूबीच सहमति नजुटेपछि अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठक भोलि बस्ने/नबस्ने र बस्ने भए के-के विषयमा छलफल केन्द्रित गर्ने भन्ने विषयमा अहिले अध्यक्षहरूबीच छलफल भइरहेको बताए।

सचिवालयको बैठकमा नेताहरूबीच सहमति हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकलाई जानकारी गराएर बीचमै बाहिरिएका थिए।

नेकपाभित्र देखिएको विवाद २० वैशाखमा बसेको बैठकले केही हल गरेको आकंलन गरिए पनि विवाद झनै चर्किएको देखिएको छ।

उक्त बैठक यता पनि नेताहरूबीच आन्तरिक छलफल तीव्र बनेपनि स्थायी समितिको बैठकमा छलफल गर्नुपर्ने विषयमा सहमति जुट्न सकेको छैन।

आजै पनि दुईअध्यक्षबीच बिहान भेटवार्ता भएको थियो।

यसअघि पार्टीको स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको थियो।

"> सचिवालय अनिर्णित बन्दा नेकपाको स्थायी समिति बैठक अन्योलमा: Dekhapadhi
सचिवालय अनिर्णित बन्दा नेकपाको स्थायी समिति बैठक अन्योलमा
काठमाडौं। भोलिदेखि बस्ने भनिएको नेकपाको स्थायी समितिको बैठक बस्ने/नबस्ने अन्योल देखिएको छ।

स्थायी समितिको बैठकमा पेश गर्ने प्रस्तावका विषयमा सचिवालयको बैठकमा नेताहरूबीच सहमति नजुटेपछि बैठक बस्ने/नबस्ने अनिश्चित बनेको हो।

सचिवालयको आज बसेको बैठकमा नेताहरूबीच सहमति नजुटेपछि अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठक भोलि बस्ने/नबस्ने र बस्ने भए के-के विषयमा छलफल केन्द्रित गर्ने भन्ने विषयमा अहिले अध्यक्षहरूबीच छलफल भइरहेको बताए।

सचिवालयको बैठकमा नेताहरूबीच सहमति हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकलाई जानकारी गराएर बीचमै बाहिरिएका थिए।

नेकपाभित्र देखिएको विवाद २० वैशाखमा बसेको बैठकले केही हल गरेको आकंलन गरिए पनि विवाद झनै चर्किएको देखिएको छ।

उक्त बैठक यता पनि नेताहरूबीच आन्तरिक छलफल तीव्र बनेपनि स्थायी समितिको बैठकमा छलफल गर्नुपर्ने विषयमा सहमति जुट्न सकेको छैन।

आजै पनि दुईअध्यक्षबीच बिहान भेटवार्ता भएको थियो।

यसअघि पार्टीको स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्