कैलाली। लकडाउनको मौका छोपी कालोबजारी गर्ने धनगढीको एड्भान्स सर्जिकल एण्ड सप्लायर्सलाई कारबाही गरिएकाे छ। 

उक्त सप्लायर्सले पीपीईमा कालोबजारी गरेको भन्दै दुई लाख रूपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनले बताए।

उनले जिल्ला प्रशासन कार्यालय, धनगढी उप-महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रदेश उभोक्ता हित संरक्षण निर्देशनालयको संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा कालोबजारी गरेको पाइएपछि जरिवाना गरिएको बताए।

पुनका अनुसार साे सप्लायर्सले पीपीईमा तोकिएको मूल्यभन्दा ३२ दशमलव ७२ प्रतिशत बढी रकम लिई बिक्री गरिरहेको भेटिएपछि जरिवाना गरिएको बताए।

" /> कैलाली। लकडाउनको मौका छोपी कालोबजारी गर्ने धनगढीको एड्भान्स सर्जिकल एण्ड सप्लायर्सलाई कारबाही गरिएकाे छ। 

उक्त सप्लायर्सले पीपीईमा कालोबजारी गरेको भन्दै दुई लाख रूपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनले बताए।

उनले जिल्ला प्रशासन कार्यालय, धनगढी उप-महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रदेश उभोक्ता हित संरक्षण निर्देशनालयको संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा कालोबजारी गरेको पाइएपछि जरिवाना गरिएको बताए।

पुनका अनुसार साे सप्लायर्सले पीपीईमा तोकिएको मूल्यभन्दा ३२ दशमलव ७२ प्रतिशत बढी रकम लिई बिक्री गरिरहेको भेटिएपछि जरिवाना गरिएको बताए।

"> कालाेबजारी गरेकाे भन्दै धनगढीकाे एड्भान्स सप्लायर्सलाई दुई लाख जरिवाना: Dekhapadhi
कालाेबजारी गरेकाे भन्दै धनगढीकाे एड्भान्स सप्लायर्सलाई दुई लाख जरिवाना <p style="text-align:justify">कैलाली। लकडाउनको मौका छोपी कालोबजारी गर्ने धनगढीको एड्भान्स सर्जिकल एण्ड सप्लायर्सलाई कारबाही गरिएकाे छ।&nbsp;</p> <p style="text-align:justify">उक्त सप्लायर्सले पीपीईमा कालोबजारी गरेको भन्दै दुई लाख रूपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमलबहादुर पुनले बताए।</p> <p style="text-align:justify">उनले जिल्ला प्रशासन कार्यालय, धनगढी उप-महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रदेश उभोक्ता हित संरक्षण निर्देशनालयको संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा कालोबजारी गरेको पाइएपछि जरिवाना गरिएको बताए।</p> <p style="text-align:justify">पुनका अनुसार साे सप्लायर्सले पीपीईमा तोकिएको मूल्यभन्दा ३२ दशमलव ७२ प्रतिशत बढी रकम लिई बिक्री गरिरहेको भेटिएपछि जरिवाना गरिएको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्