विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने विश्वास जनाएका छन्।

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुभकामना वक्तव्यमार्फत् मुख्यमन्त्री राईले यस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।

'धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दीगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य हो', राईको सन्देशमा भनिएको छ, 'यी चाडपर्वले नेपालका सवै जातजाती, एकतावद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड-१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस्।'

" /> विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने विश्वास जनाएका छन्।

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुभकामना वक्तव्यमार्फत् मुख्यमन्त्री राईले यस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।

'धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दीगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य हो', राईको सन्देशमा भनिएको छ, 'यी चाडपर्वले नेपालका सवै जातजाती, एकतावद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड-१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस्।'

"> मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना: Dekhapadhi
मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना <p style="text-align:justify">विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने विश्वास जनाएका छन्।</p> <p style="text-align:justify">बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुभकामना वक्तव्यमार्फत् मुख्यमन्त्री राईले यस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।</p> <p style="text-align:justify">&#39;धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दीगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य हो&#39;, राईको सन्देशमा भनिएको छ, &#39;यी चाडपर्वले नेपालका सवै जातजाती, एकतावद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड-१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस्।&#39;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्